pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा

FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण कार्की,रामहरि कार्की,र सुधर कार्कीका परिवार र कुशल शर्मा सहित थाहा नगरपालिकाको सक्तिपिठको रुपमा रहेको इन्द्रायणी माइको मन्दिरमा इन्द्रायणीको बहान सिंहको १२० किलो २ फिट अग्लो शिलाको मुर्ती प्रतिस्थापन गरेका छन।
सनिवार बिहान पुजाआजा सहित बहानको मुर्तिको प्राण प्रस्तिस्थान गरिएको हो।

इन्द्रायणी माइको वाहकका रूपमा राखिएको सिंहको मूर्ति मन्दिरको दायाँतर्फ भाले र बायाँतर्फ पोथी सिंहका रूपमा प्रतिस्थापन गरिएको हो।


इन्द्रायणी देवीको मुर्ती संगै दायाँबायाँ २ वटा सिंहको शिला मुर्ती लाई मन्दिरका पुजारी सम्पुर्ण श्रेष्ठ,पंडित रामप्रसाद ढकाल र कार्की परिवारले संयुक्त रुपमा विधि बिधान सहित पुजा गरेर प्रतिष्ठान गरेका हुन।

मुर्ति प्रतिष्ठान गरेका थाहा २ अंगारेका युवा व्यावसायी माधव कार्कीले मन्दिरको माथिल्लो भागमा रहेको २० मिटरको ढुंगाको नागको आकृतीलाई पनि धातुको बनाइ हाल्ने प्रतिवद्द्ता व्यक्त गरेका छन।
उनले मन्दिर अगाडि हात्तिको मुर्ती र धातुको नाग हाल्ने बताए।
कार्की परिवारको उक्त कार्यप्रती इन्द्रायणी भैरव गुठिले सराहनीय कार्य भन्दै सगुन र बाजा सहित सम्मान गरेको थियो।
कार्यक्रममा इन्द्रायणी काला भैरव गुठिका अध्यक्ष श्यामभक्त श्रेष्ठ,निरोज प्रधान,शम्भु सिं नापित,मधुकर बिक्रम श्रेष्ठ लगायत थाहा २ अंगारेका कार्की परिवारको उपस्तिथि रहेको थियो।

FB_IMG_1737215989273-1737216014.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...