jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

 उत्तरी क्षेत्रको पर्यटनको आधार,चन्द्रागिरि कुन्छाल मार्ग:  अर्थ राज्यमन्त्रि राणा

मकवानपुरको उत्तरी क्षेत्रको पर्यटकिय संभावना भएको थाहा नगरको विकासको लागि चन्द्रागिरी कुन्छाल कुलेखानी मार्ग महत्वपूर्ण रहेको र अर्थ मन्त्रालय मार्फत ती मार्गहरुको विकासको लागि अर्थ मन्त्रालयले पहल गर्ने अर्थ राज्यमन्त्री उदय समशेर राणाले बताउनु   भयो । 

प्यासिफिक बचत तथा ऋण सहकारी संस्थको सातौं वार्षिक साधारण सभाको  उद्घाटन समाहरोहको अवसरमा उद्घाटन कार्यक्रममा सहभागी हुदै नेपालमा ४० प्रतिसत जनताले वित्तिय सुविधा सहकारी मार्फनै पाईरहेकोले जनताको वित्तिय कारोबारको माध्यम सहकारी मार्फत अझ सहज पार्न सहकारी ऐन तत्काल लागू गर्न संसदमा पेश हुने कुरा बताउनु भयो । 

कार्यक्रममा पूर्व गृह राज्यमन्त्रि ईन्द्र बहादुर बाँनिया, पूर्व जलश्रोत मन्त्रि महालक्ष्मी अर्याल    (डिना) जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक पार्वति राणा, थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली, राजनैतिक दल तथा संघ संस्थाको प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रम प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विडारीको सभाध्यक्षतामा भएको थियो । 
संस्थाले यस आ.व.मा रु. २१,१०, ४७५ खुद मूनाफा आर्जन गरेको छ । १४६५ जना सदस्यहरुको रु. २१८०६६००। शेयर पूँजि रहेको छ । सातौं वार्षिक साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ नागरिक सम्मान र आफ्ना शेयर सदस्यको २ जना बालबालिकालाई नगर र प्रमाण–पत्रले सम्मान गरेको थियो । 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...