pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

संविधानको दिवसको अवसरमा थाहाकाे शिखरकाेटमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा दिप प्रज्वलन गरिएको छ ।

शिखरकोटका स्थानिय युवाहरुको सकृयतामा फरकसाेचकाे संयोजन  राधाकृष्ण मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलनमा सहभागी हुदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका थाहा नगर अध्यक्ष अरुण रायमाझीले जनताको ठुलो त्याग,तपस्या र बलिदानीबाट प्राप्त अहिलेको संविधानको सफल कार्यान्वयन गरि जनतालाई प्राप्त संविधान प्रदत्त अधिकारको प्रत्याभुति हुनु नै वर्तामान संविधानको सफल कार्यान्वयन हुने बताउनु भयो ।

दिप प्रज्वलन कार्यक्रममा सहभागी नेकपाका युवा नेता बिनोद के.सी.ले संविधानको सफल कार्यान्वयनकालागि सबैले   आ–आफ्नो तह र तप्काबाट सकृय योगदान गर्नुपर्ने बताउनु भयो ।

कार्याक्रममा आयोजकका तर्फबाट फरक सोचका संयोजक यादबजंग रायमाझीले संबिधानले सबैलाई समान हक अधिकार र अवसर दिएको भए पनि यसमा लेखिएका हरेक शब्दको अक्षरंस पालाना सबैबाट हुनु जरुरी भएको बताउदै  कसैको ब्यक्तिगत फाईदा इच्छामा यसको मर्मलाई कुल्चिएर वा यसलाई परिवर्तन गरेर गरिने कार्य मान्य नहुने हुँदा यसको कार्यान्वयनमा जोड दिन दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रम गणेश बिष्टले संचालन गर्नु भएको थियो ।

दिप प्रज्वलन कार्यक्रमका राजनितिक दलका नेता कार्यकर्ता,स्थानिय संघ संस्थाका प्रतिनिधि, लगाएत स्थानिय युवा र व्यवसायीहरुको उपस्थिति थियो ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...