Wednesday, 16 Sep, 2026

अपडेट


थाहामा मास्क् नलगाई हिड्नेलाई जरिवाना, बजार क्षेत्रमा भीडभाड नगर्न आग्रह

थाहा नगर क्षेत्र भित्र  मास्क नलगाई हिड्नेहरुलाई नेपाल प्रहरीले जरिवाना लगाउने भएको छ । कोरोनाको जोखिम बढे सँगै नगर भित्र मास्क नलगाई हिडेको भेटे जरिवाना गर्न थालिसकेको हुँदा सोको न्यूनिकरणका लागि पालुङ जेसीजलाई प्रचारात्मक भूमिकामा सहयोग गर्न आग्रह गरेको छ । शनिबार नगरपलिकामा बसेको सर्वपक्षिय बैठकमा थाहानगरमा कोरोनाको जोखिम...

थाहामा वडाध्यक्ष सहित दुई दर्जन बढी कोरोना संक्रमित

कोभिड-१९ को दोश्रो लहरसङ्गै थाहानगर दिनानु दिन आक्रान्त बन्दै गएको छ । पछिल्लो समय शुक्रबारसम्म थाहानगरका एक वडा अध्यक्षसहित २७ जना कोरोना संक्रमित भएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । २७ मध्ये ८ महिला र १९ पुरुष रहेको स्वास्थ शाखा अधिकृत मेघराज बलामीले बताए । थाहा १ का वडा अध्यक्ष हेरमान गोपाली समेत कोरोना संक्रमित भएका...

२२ जिल्ला काेराेनाकाे उच्च जाेखिममा

swastha-health-ministry-k-1619777107.jpg

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या  बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा,...

मकवानपुरमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत

download-1619762478.jpg

मकवानपुरमा दिनप्रतिदिन संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कवानपुरमा ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार पिसिआर परीक्षणमा ३२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १६ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ ।...

भोलीदेखि मकवानपुरका पार्टी प्यालेस पूर्ण रुपमा बन्द हुने

DCCMC_Nirnaya_2078_01_13-1619436844.jpg

कोरोना संक्रमणको जोखिम बढेसंगै भोलीदेखि अनिश्चितकालको लागि मकवानपुरको भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गराईने भएको छ । आज जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय सार्वजनिक गर्दै बैशाख १४ गतेबाट जिल्ला भित्रका सम्पूर्ण पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय...

थाहा नगरमा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाको नगर भेला – अर्जुन सुनारको अध्यक्षतामा २५ सदस्यिय कमिटि

dalit-1619434569.jpg

नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा थाहा नगर कमिटीको नगर भेलाले अर्जुन सुनारको अध्यक्षतामा मोर्चाको २५ सदस्यिय थाहा नगर कमिटी निर्माण गरेको छ ।  थाहा नगरको विकास घरमा आज भएको भेलाले उपाध्यक्षमा राम प्रसाद वि.क., सचिवमा शान्ति वि.क.,सह सचिवमा अन्जना वि.क.,कोषाध्यक्षमा रमेश परियार लाई चयन गरेको हो  ।  नेकपा माओवादी केन्द्रका वागमती...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निःशुल्क महिला स्वास्थ्य शिविर

158310953_116766197035655-1615282071.jpg

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २०० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएकोमा एक जनाको मासु पलाएको उपचार गरिएको र अरु सबैको सामान्य अवस्था देखिएको चिकित्सकले वताएका छन् ।  थाहा नगरपालिका ४ थाना बजार स्थित...

 १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरामा पालुङ क्याम्पसमा वक्तृत्वकला

download-1615109092.jpg

पालुङ बहुमुखी क्याम्पसमा आज  १११औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी ू महिलाको सुरक्षा ,सम्मान र रोजगार स् समृद्ध नेपाल को आधार ू भन्ने  मुल नारालाई आत्मसात गर्दै आज वक्तृत्वकला प्रतियोगिता समपन्न भएको छ।  क्याम्पस को प्राङ्गणमा प्रतियोगिता समपन्न भएको हो। प्रतियोगिता मा उक्त क्याम्पसमा अध्यनरत  ब्यबस्थापन संकाय कि छात्रा...

कोरोनाका कारण विदेशमा थप २ नेपालीको मृत्यु

death-mrityu-dead-body_pt-1615106428.jpg

 विदेशमा कोरोना भाइरस ९कोभिड–१९० कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ  । हालसम्म  २१ देशमा  रहेका नेपालीको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...