pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

अपडेट


सिमभन्ज्याङ्ग नजिकै टाटा सुमो दुर्घटना

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाँउपालिकाको गोलमोडमा टाटा सुमो दुर्घटना भएको छ । काठमाठौबाट बिरगंज जादै गरेको टाटा सुमो गोलमोडको मोडबाट झरेको हो ।  सुमो दुर्घटना हुँदा सुमोमा रहेका केही यात्रु घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको घटना स्थलमा रहनु भएका लेकाली बसिफाँट मावीका प्रधानाध्यापक एल.एल. मण्डलले जानकारी दिनु भयो...

उत्तरी मकवानपुरमा असिना पानी – किसान खुसी तर हिँउ खेल्ने रहर पुरा भएन

146490563_113683218344283-1612614581.jpg

उत्तरी मकवानपुरमा आज असिना र पानी परेको छ ।  आज दिउँसो असिना पानी परेपछि डाँडापाखा सहित उत्तरी मकवानपुरका फाँटहरु सेताम्मे देखिएका छन् ।  असिना परेपछि सिमभन्ज्याङ्ग ,दामनका सडक र वन पाखा सेताम्मे भएका छन् ।  दिँउको झल्को लाग्ने गरि वर्षा सँगै मसिना असिना परेपछि स्थानिय खुसी भएका छन् ।  आज असिना र पानी परेपछि हिउँदे वर्षातले यस...

उत्तरी मकवानपुरमा असिना पानी 

hiun-1612602513.jpg

उत्तरी मकवानपुरको सिमभन्ज्याङ्ग दामन पालुङ क्षेत्रमा बाक्लो असिना र पानी परेको छ ।  असिना परेपछि सिमभन्ज्याङ्ग ,दामनका सडक र वन पाखा सेताम्मे भएका छन् ।  हिँउको झल्को लाग्ने गरि वर्षा सँगै मसिना असिना परेपछि स्थानिय खुसी भएका छन् ।  सधैं हिँऊ पर्ने यस क्षेत्रमा यो पटक हिँऊ परेको छैन । हिँउमा रमाउने रहरमा बसेकाहरुलाई  तृष्णा मेट्न...

भिमफेदीको बसिफाँट क्षेत्रमा बाघ आंतक 

download-1612441136.jpg

भिमफेदी गाँउपालिका ९ बसिफाँट क्षेत्रमा बाघ आतंक बढेको छ । वन क्षेत्रमा बाघको आतंक बढेपछि स्थानिय त्रसित बनेका छन् ।  बाघले स्थानिय बिर ब. थिङ्गका ५ ओटा बोका र बाख्रा मारेको लेकाली बसीफाँट मावीका प्राचार्य एल.एल. मण्डलले जानकारी दिनु भयो ।  बिहान बसिफाँटको विद्यालय गेट अगाडीबाट बाघ हिने पछि विद्यालय क्षेत्रमा हो हल्ला फैलिएको थियो...

थाहानगरपालिका मा नागरिक आरोग्य सेवा केन्द्र को उदघाट्न

143609290_287814553584544-1612182157.jpg

थाहानगरपालिका मा आज एक कार्यक्रम को बिच नागरिक आरोग्य सेवा केन्द्र को उदघाट्न भएको छ। थाहानगरपालिका को बिकास घर मा आज थाहानगरपालिका प्रमुख लवसेर बिष्ट ले केन्द्र को उदघाट्न गर्नु भएको हो । नगर मै आरोग्य केन्द्र स्थापना भएपछि स्थानीय लाई सहजता पुग्ने बिश्वास गरिएको छ। स्थानीय उत्पादन लाई प्रोत्साहन दिने हेतु ले  र स्थानीय स्तरमा...

थाहाको ऋषेश्वर परिसरमा छ्युमी झ्याङछुप गुम्बा पुर्ननिर्माण हुने, क्षेत्र बिकास समिती गठन गरेर एकीकृत क्षेत्रको बिकास गर्न ध्यानाकर्षण

rikheshwar-1612073037.jpg

थाहा नगरमा रहेका प्रख्यात ऋषेश्वर महादेव मन्दिर परिसरमा भत्किएको छ्युमी झ्याङछुप गुम्बा पुर्ननिर्माण हुने भएको छ ।  सिमभन्ज्याङ्ग स्थित प्रख्यात ऋषेश्वर महादेव मन्दिर परिसमा रहेको छ्युमी झ्याङछुप गुम्बा २०७२ सालको भू–कम्पमा भत्किएको थियो ।  गुम्बा पुर्ननिर्माणको लागि पुरातात्विक बिभागका लेखा प्रमुख राजन रेग्मी र पुन निर्माण...

हेटौंडामा आजबाट ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु

balll-1611907015.jpg

हेटौंडामा आजबाट ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । आजबाट हेटौंडा–१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु हुने खेलको तयारी पुरा भएको आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । उनले आजबाट सुरु हुने गोल्डकपको उद्घाटन खेल मकवानपुर–११ र सेन्ट्रल कलेज विएसी भरतपुर बिच हुने बताए...

थाहामा शनिबार दिनभर वत्ती बन्द हुने

20190409_110443-1611899260.jpg

थाहा नगरपालिका लगाएतका क्षेत्रमा शनिबार दिन भर विद्युत अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले कुलेखानी ड्याम साईट देखि मार्खु सम्मको ११ के भि लाईन सुधार तथा लाईन  छेउछाउका हाँगाविगा कटान लाईन बन्द गर्न लागको हो ।  माघ १७ गते शनिबार लाइ बिहान १० बजे देखि साँझ ५ बजे सम्म मार्खु हुँदै आएको ११ के‍ भि लाईन...

थाहाको सिद्धकाली साामुदायिक बनमा लागेको डढेलो नियन्त्रण 

143463606_359953371349362-1611886836.jpg

थाहा नगरपालिका ४ स्थित  श्री सिद्धकाली सामुदायिक बनमा केहिदिन देखि लागेको डढेलो निभाईएको छ ।  विगत केहिदिन देखि लागेको  डढेलो थाहा नगरपालिकाको दमकल,सामुदायिक वन उपभोक्ता समिति र स्थानिय वन उपभोक्ता को सक्रियतामा नियन्त्रणमा लिईएको हो ।  वन मा डढेलो लाग्दा ्र रुख विरुवा र  जंगली जनावर मासिने तथा वन नजिकैका बस्ती जोखिममा पर्ने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...