pani-1786865868.jpg
Friday, 18 Sep, 2026

राजनीति


कमल थापा द्वारा राप्रपा परित्याग ।

1644313701166-1644313827.jpg

हेटौंडा । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । गृह नगर हेटौंडा आइपुगेका नेता थापाले आज पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र...

स्थानीय निर्वाचन बैशाख ३० मा।

सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् ।आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय...

मुल्य वृद्धिको बिरोध र स्थानिय चुनाबको मिति तोक्न युवा संघ को मसाल जुलुस।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि र स्थानीय चुनाबको मिति तोक्न माग गर्दै नेकपा एमाले निकट युवा संघ नेपाल को थाहा नगर कमिटिको आयोजनामा आज साझ नगरको मुख्य बजार क्षेत्रमा मसाल जुलुस निकालेको छ। युवा संघ थाहा नगरले शिखरकोट,दोबाटो ,थानाबजार,ओखरबजार क्षेत्रमा सरकारले इन्धनको मुल्यमा वृद्धि र स्थानीय तहको निर्वाचनको मिति तत्काल...

मकवानपुर काङ्ग्रेस सभापतिमा जयराम लामिछानेको उम्मेद्बारी घोषणा।

1643794105218-1643794121.jpg

थाहा नगर माघ १९/ नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । आज आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले हेटौंडा २ कांग्रेस चोक नजिकै सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्वरको बनाउन...

एमाले मकवानपुर अधिबेशन , सहमति भएको छैन :- बद्री प्रसाद लम्साल।

1641725964654-1641726497.jpg

नेकपा एमाले मकवानपुरको अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको बताउनुभएको छ । आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको जनाउनु भएको हो  आइतबार बिहान निर्वाचन समितिले निर्वाचन गराउने तयारी गरिरहेको बेला अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला नेतृत्व...

थाहा नगरको ९ न वडामा माओवादी केन्द्रको कार्यालय सुभारम्भ।

नेकपा माओवादी केन्द्र थाहा नगर ९ न वडाको आयोजनामा आज बृहत कार्यकर्ता भेटघाट पिकनिक कार्यक्रम तथा ९ न वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।९ न वडा का माओवादी केन्द्रका अध्यक्ष हरिशरण नेपालको अध्यक्षता तथा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा नगर प्रमुख लबशेर बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन समारोहमा वडा न ९...

माओवादी केन्द्र थाहा ७ को पार्टी कार्यालय उद्घाटन ।

नेपाल कम्युनिस्ट पार्टि (माओवादि केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटिले आज वडाको महादेब खर्कमा वडा पार्टि कार्यालय उद्घाटन गरेको छ । माओवादि केन्द्र बागमति प्रदेश कमिटि सदस्य इन्द्र बहादुर श्रेस्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि पार्टि कार्यलय उद्ग्घाटन गरिएको हो । वडा नम्बर ७ कमिटि अध्यक्ष रामबहादुर स्याङ्ग्तान...

एमाले मकवानपुरमा थाहा नगरबाट को को निर्बाचित भए?को को चुनाबमा भिड्दैछन ?

नेकपा एमाले मकवानपुरको जारी ११ औं जिल्ला अधिवेशनबाट थाहानगरका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । थाहा नगरका लागि छुट्याइएको २ महिला र ४ खुल्ला भुगोल तर्फको जिल्ला सदस्यमा सबै जना निर्विरोध निर्वाचित भएका हुन् । महिलातर्फ कल्पना बलामी र सुनिता दोङ निर्विरोध भएका छन् ।  खुल्ला भुगोल तर्फ सुरेन्द्रमान प्रधान, हरि गोपाली,...

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण।

1641618553840-1641618849.jpg

काठमाडौं, पुस २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल दाहालको अवस्था सामान्य रहेको र उनले निजी निवासमै आराम गरिरहेका छन् । पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...