pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

राजनीति


नयाँ शक्ति मकवानपुरमा कार्यबिभाजन

-शम्भु अधिकारी    मकवानपुर १४ चैत । नयाँ शक्ति पार्टी नेपाल ३ नम्वर प्रदेशका संयोजक सोनाम सिं स्याङतान बिजयले मकवानपुरमा नयाँ शक्ति पाटी अब नयाँ ढङगबाट परिचालन हुने बताएका छन् । आज भएको नयाँ शक्ति पार्टी मकवानपुरको कार्यविभाजन बैठकका प्रखुख अतिथि समेत रहेका स्याङतानले हाल जिल्लामा पार्टी केहि अस्तव्यस्त भएको भन्दै अब यसको सुधार र...

 नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको दाेश्राे सम्मेलन सम्पन्न

   नेकपा माओवादी केन्द्र थाहा नगरपालिका कमिटिको सम्मेलनले अरुण रायमाझीको अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति चयन गरेको छ ।    नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य बलराम वलको प्रमूख आथित्यतामा भएको भेलामा थाहा नगरका मेयर लवेशर बिष्ट, एमाले जिल्ला सदस्य राजु नापित, नेपाली काँग्रेस थाहा नगर सभापती योगेन्द्रमान श्रेष्ठ लगायतले...

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको कर्मस्थलमा आउन पाउँदा राष्ट्रपतिद्वारा खुशी व्यक्त

– शम्भु अधिकारी थाहा नगरपालिका, माघ २१ ।     ‘थाहा’ आन्दोलनका प्रणेता जनमुखी नेता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको...

सिमभञ्याङमा हिमपात शुरू

मकवानपुरको पर्यटकीय थाहानगरको सिमभन्ज्याङमा हिमपात शुरू भएको छ । १० माघ बिहान साढे नौ बजेबाट दामन सिमभन्ज्याङ क्षेत्रमा हिमपात शुरु भएको हो । अहिले सिमभन्ज्याङमा हिउँ खेल्न जान थालिसकेका छन । ...

थाहा दिवसमा के भने विराेध खतिवडाले ? (भिडियाे)

   थाहा आन्दोलनका प्रणेता दार्शनिक जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको ८४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।थाहा नगरपालिकाको विकास घरमा फरक सोच थाहा नगर पालिकाले पौष २६ गते जन्मनु भएका जनमुखी नेता स्वर्गीय रुपचन्द्र बिष्टको जन्म दिनको अबसरमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तिको सम्मान गरि तथा रुपचन्द्र...

समृद्ध थाहानगर निर्माणमा सकारात्मक,निर्णायक र नेत्तृत्वदायक भूमिका हुने छ

२०२६ सालमा जन्मनु भएका विष्णुप्रसाद ढकाल थाहा न.पा. वडा नं. २ अंगारे र  हेटौडा उप.मा.न.पा.बराबर बस्दै आउनु भएको छ । २०४३ सालमा अनेरास्वियुको विद्यार्थी नेताहरु संग प्रभावित भएर राजनितीम हुमिनु भएका ढकाल मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य मकवानपुर प्रतिनिधिी सभा–२ प्रदेश सभा (क) को पार्टिको संयोजक तथा थाहा न.पा पार्टिको संयोजकमा  भई काम...

अव्यवस्थित सडक र पार्किङ्गले थाहा नगरको सुन्दरता हरायो

त्रिभुवन राजपथको थाहानगर क्षेत्रको सडक पेटीमा अव्यवस्थित पार्कि· गर्दार् आवगमनमा समस्या भईरहदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । त्रिभुवन राजपथको यस खण्डमा गरिने पार्किङ्गका   कारण नगरको सुन्दरता सुन्दरता समेत घटाएको छ । सिंगललेनको त्रिभुवन राजपथ सडक पेटीमा गरिएका अव्वस्थित पार्की·का कारण बजार क्षेत्रमा सवारी आवत जावतमा...

लक्ष्मण विष्ट र भूवन प्रकाश विष्ट माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय जनमोर्चाका मकवानपुरका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले टीका लगाएर प्रवेश गराउनु भएको हो । सोही कार्यक्रममा मकवानपुर जिल्लाका पर्ूव स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट पनि माओवादीमा प्रवेश गर्नु भएको हो...

पद र पैसाको लागि हैन जनहितको लागि माओवादी केन्द्र प्रवेश गरेको हुँ

बुबा इन्द्र बहादुर बिष्ट आमा राम नानी बिष्ट जन्म २०३७ सालमा साबिक दामन ३ हाल थाहा ३ ओखरखोलामा जन्मनु भएका लक्ष्मण विष्ट मकवानपुरको राजनितिक आँगनमा परिचित नाम हो । दाजु हरिशरण विष्टबाट राजनैतिक प्रेरणा पाई राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई लामो समय राजनिति गरिरहनुभएका विष्टले वि.सं. २०४९ साल बाट राजनिती शुरु गर्नुभएको हो ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...