jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेश कमिटिका पत्रकारलाई माओवादी केन्द्रको गर्याे सम्मान

नेपाल पत्रकार महासंघ प्रदेश तीनमा निर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र मकवानपुरले सम्मान गरेको छ । सोमबार बिहान हेटौंडा–४ स्थित माओवादी कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशका नवनिर्वाचिन कार्य समितिलाई बधाई तथा शुभकामना दिइएको हो ।


माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की, महासचिव कृष्ण सारु मगर, कार्य समिति सदस्य नानीमैया विष्ट लगायतलाई खादा ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै माओवादी मकवानपुरकी इन्चार्ज मोक्तानले केन्द्रीय राजधानी समेत रहेको प्रदेश तीनका पत्रकाहरुको भूमिका सबै क्षेत्रमा महत्वपूर्ण हुने बताए ।


माओवादी मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले सञ्चालन गरेको कार्यक्रममा माओवादी मकवानपुरका कार्यालय सदस्य तथा सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), नेताहरु प्रमिला लामा,बाल कुमार मल्ल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्षका प्रत्यासी गिरीजा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...