jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026

राजनीति


नेकपाको चियापानमा ५० हजार निम्तालु

IMG_20181024_150712-1540372967.jpg

नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ।           पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ। यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले...

तोडफोडको आशंकामा पक्राउ परेका कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टिका सदस्य

१५ आश्विन, २०७५       थाहानगर पालिका स्थित मालपोत कार्यालय शिखरकोटमा असोज १४ मा भएको तोफोडमा संलग्न रहेको आशंकामा प्रहरीले समातेका कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टिले विज्ञप्ति निकालेको छ ।   विज्ञप्तिमा हाम्रो पार्टिका सदस्य द्वय थाहा नगरापालिका ४ का वर्ष २३ का पृथ्वीराज अधिकारी र सोही स्थानका २०...

नेकपाले प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो लगायो ।

Nepal_Communist_party_ncp-1537521914.jpg

नेकपाको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिबको कार्यविभाजन निम्न अनुसार बाँडफाँड गरेको छ । जसमा प्रदेश १ मा इन्चार्ज - भीम आचार्य ,सहइन्चार्ज- सावित्रिकुमार काफ्ले , अध्यक्ष - देवराज घिमिरे ,  सचिब -सुरेश बहादुर राई प्रदेश २ मा इन्चार्ज - सत्यनारायण मण्डल , सहइन्चार्ज विश्वनाथ साह , अध्यक्ष - प्रभु शाह,...

थाहामा संविधान दिवस २०७५को अवसरमा द्विप प्रज्जवलन गरिने

sambidhan-dibas-1537340636.jpg

—    शम्भु अधिकारी, थाहा नगरपालिका ०३ असोज, २०७५ आज संविधान दिवसको अवसरमा थाहा नगरपालिका थाना बजार स्थित बुद्घचोकमा द्विप प्रज्जवलन गरि मनाइने भएको छ ।      थाहा नगरपालिकाको सहयोगमा लायन्स क्लव पिस थाहा र लियो क्लव अफ पिस थाहाको आयोजनामा द्विप प्रज्जवलन गरिन लागेको हो । कार्यक्रममा वडा कार्यालय, सरकारी कार्यालयहरु, बजार...

मकवानपुरमा गाडी आगजनी

Bus-aagjani-1534227696.jpg

नेपाल कम्युनिष्ट पाटी सम्बद्ध बन्दकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा भन्सार छुटेर आएको ना.अ.प.स. ४५ नम्बरको रित्तो बस आगजनी तथा तोडफोड भएको हो । नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान  ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । पहेंलो रंगको भएकाले सो बस कुनै स्कुल वा कलेजको...

रामनारायण विडारी ४ वर्षका लागि राष्ट्रियसभा सदस्य

bidari-1529401493.jpg

राष्ट्रियसभा सदस्य रहेका रामनारायण विडारी को राष्ट्रियसभा कार्यकाल ४ वर्षको लागि मात्र हुने भएको छ । गोलाप्रथाबाट उनको पद ४ वर्ष कायम भएको हो । राष्ट्रिसभाको सबै सदस्यहरुको लागि आज गोलाप्रथा भएको हो । जसमा अर्थमन्त्री युवारज खतिवडालाई भने २ वर्ष मात्र परेको छ भने राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमल्सिनाको भने ६ वर्ष पद कायम...

हेंडामा जम्मा भए काग्रेसका जिल्ला सभापतिहरु

Nepali-congress-1-1529400680.jpg

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौँडामा शुरु भएको छ । मंगलबारबाट तीनदिन सम्म चल्ने भेलालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली कँंग्रेस भेला आयोजक समितिले जनाएको छ । भेलामा देशभरका ७७ जिल्ला सभापति सहित सबै केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने...

प्रदेश कमिटिका पत्रकारलाई माओवादी केन्द्रको गर्याे सम्मान

नेपाल पत्रकार महासंघ प्रदेश तीनमा निर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र मकवानपुरले सम्मान गरेको छ । सोमबार बिहान हेटौंडा–४ स्थित माओवादी कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशका नवनिर्वाचिन कार्य समितिलाई बधाई तथा शुभकामना दिइएको हो । माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट,...

पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा प्रचण्डद्वारा जारी प्रेस वक्तव्य

prachand-1524386387.jpg

  काठमाडौँ, वैशाख ९          नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ ।         पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उहाँले समाजवादको आधार निर्माणको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...