himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


मनहरीमा घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला

dead-body-1635211421.jpg

मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ को हाँडीखोलामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आज बिहान स्थानीय २८ वर्षीय रमेश सुवेदीको शव आफ्नै घरबाट करिब ५ मिटर भित्रको जंगलमा रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धानका...

विद्युत नियमित गर्न माग गर्दै प्राधिकरणलाई युवा संघको ध्यानाकर्षण

248775227_127654396279188-1635077584.jpg

उत्तरी मकवानपुरमा हुने गरेको विद्युत आपूर्तिको समस्या समाधानको माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगर कमिटीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  युवा संघ थाहा नगर कमिटीका सचिव सुमन जंग रायमाझी नेतृत्वको टोलीले सामान्य मौसमका बेलामा पनि पटक पटक बत्ति जानाले...

थाहाका खत्री नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कमिटीमा मनोनित

238778557_140223693014629-1634989896.jpg

 थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कमिटीमा  मनोनित हुनु भएको छ । महासंघको  हेटौंडामा बसेको बैठकले खत्रीलाई प्रदेश कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो  ।  ...

प्रहरी, सशस्त्र र अनुसन्धान विभागमा अब ’तँ’ शब्द प्रयोग गर्न नपाइने

888-1634891787.jpg

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे,...

मकवानपुरमा एकैदिन २७ वटा सवारी कारबाहीमा

makawanpur-1634810684.jpg

   दशैंमा हेटौंडा-काठमाण्डौ चल्ने सुमोहरुले मनलाग्दी भाडा असुली गर्ने लगायतका गुनासो बढेपछि बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सवारी अनुगमन तथा कारबाही भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा भएको सवारी अनुगमनका क्रममा एकैदिन विभिन्न कसुरमा २७ वटा सवारीलाई कारबाही गरिएको छ ।...

सरकारले बाढीपहिरो पीडितलाई राहत दिने

Mantriparisad_CiTQ9Ls2lp-1634787161.jpg

कात्तिक ४/कात्तिकको पहिलो साता भएको बर्षाका कारण बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि नेपाल सरकारले ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  बुधबार प्रधानमन्त्री शेर बहादुर देउबाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले  तराईमा घर बनाउन ३ लाख, पहाडमा घर बनाउन ४ लाख र हिमाली भेगमा घर बनाउन ५ लाख उपलब्ध...

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

badhi-5962e856c5eeb6.2571-1634710110.jpg

केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या...

खसी बोकाको प्रतिकेजी मूल्य ६ सय ४० रुपैयाँ

khasi-boka-1633852426.jpg

दसैँ, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैँका लागि...

प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका स्तरीय संयुक्त भेला सम्पन्न

असोज २३/ मकवानपुरको मनहरीमा नेकपा (माओवादी केन्द्र)  निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपाल, मनहरी गाउँपालिका कमिटी गठन भएको छ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको संयुक्त भेलाले शनिबार मनहरी गाउँ पालिका कमिटी गठन गरेको हो । भेलाले जयराम मुक्तानको अध्यक्षतामा  ७ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg