Saturday, 06 Jun, 2026

समाचार


पेट्रोलियम पदार्थको मुल्य बढ्यो

oil-1635558546.jpg

सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १३३ रुपियाँ कायम गरेको छ । डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपियाँले नै बढेर ११६...

भीमफेदी -कुलेखानी सडक आज देखि तीन दिन बन्द

kulekhani-sadak-1635556247.jpg

हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड आजदेखि तीन दिन आंशिक समय बन्द हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले सडक विस्तार तथा स्तरोन्नती भैरहेको जानकारी दिँदै भीमफेदी(देउराली(कुलेखानी सडक खण्ड आज शनिबारदेखि सोमबार सम्म आंशिक बन्द हुने जनाएको छ...

मकवानपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1635503881.jpg

मकवानपुरमा आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६ जनामा गरिएको पिसिआर परीक्षणमा थप २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपािलका र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । यसैगरि आज थप २ जनाले कोरोना जितेका छन्...

भीमफेदी -कुलेखानी सडक तीन दिन बन्द हुने

kulekhani-sadak-1635503612.jpg

भिमफेदी कुलेखानी सडक खण्ड भोलि देखि तीन दिन बन्द हुने भएको छ । सडक विस्तार तथा स्तरोन्नती भैरहेको भिमफेदी-देउराली- कुलेखानी सडक खण्डमा शनिबारदेखि  सोमबार सम्म यातायात अवागमन बन्द हुने भएको छ । भिमफेदी-कुलेखानीसडक अन्तर्गत कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउदै भौतिक प्रदेश पूर्वाधार यातायात पूर्वाधार निर्देशनालयले...

३३ के.भि. लाईन नबनेसम्म उत्तरी मकवानपुरकमा बत्तीको समस्या समाधान हुदैन : पालुङ वितरण केन्द्र 

249192340_889984108327351-1635489432.jpg

उत्तरी मकवानपुरमा बत्ती झ्याप्प निभ्यो र पालुङ वितरण केन्द्रको नो लाईन नम्बरमा फोन गरेर बुझ्यो भने सधै आउने रेडिमेड जवाफ हो बत्ती धोर्सिङ्गमा गयो ।  वत्ती अनियमित भयो भनि कार्यालयमा सम्पर्क गर्दा आउने जवाफ हो लाईन लामो छ भौगोलिक विकट छ मार्खु सब–स्टेशन बनेपछि मात्र समस्या समाधान हुन्छ ।  यस्तै जवाफ आएको सुनिएको एक दशक वित्यो । यो...

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

meta-1635473036.jpg

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले...

सुनको मूल्य तोलामा चार सयले बढ्यो

gold-1635405211.jpg

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी...

तीन सातापछि ई–पासपोर्ट जारी हुँदै, एमआरपी विस्थापित हुने

index-1635381534.jpg

के तपाईं मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने सोचमा हुनुहुन्छ? यदि विदेश उडिहाल्नुपर्ने हतारो छैन भने अब तीन साता कुर्नुहोस्। किनकि, तीन सातापछि हाल प्रयोगमा रहेको पासपोर्टभन्दा विदेश यात्राका लागि अझ भरपर्दो, सुरक्षित र विश्वासिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) तपाईंले पाउनुहुनेछ।  परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी...

कडा रोगी तथा बिपन्नहरुको लागि थाहामा निःशुल्क बीमा शुरु

Swasthya-Bima-1635149759-1635293493.jpg

 थाहा नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट निःशुल्क स्वास्थ्य बीमा शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचीकृत गरेका ८ वटा कडा रोगहरु जस्तै क्यान्सर, मुटु, मृगौला, अल्जाइमर आदिका बिरामीहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य बीमा शुरु गरेको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगर कार्यपालिकामा आयोजित एक...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg