himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरमा एक जनाको मृत्यु

dead-body-1636453318.jpg

 हेटौंडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले  बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर...

थाहा नगरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने काम शुरु

parichya-patra-1636452658.jpg

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको व्यवस्थापन र थाहा नगरपालिकाको समन्वयमा आज २३ कात्तिकबाट पालिकाको ९ वटा वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने काम शुरु भएको छ ।  थाहानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा अभियान संचालन भएको हो । बाँकी वडाहरुमा एकसाता...

मंसिरको पहिलो सातादेखि स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने

Screenshot_20211108-07420-1636336701.png

कात्तिक २२/आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो । नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन...

वाइसीएल बागमती प्रदेश इन्चार्जमा मकवानपुरका पाण्डे

Screenshot_20211103-11384-1635919626.png

कात्तिक १७/नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल बागमती प्रदेश ईन्चार्जमा प्रकाश चन्द्र पाण्डे चयन भएका छन् । वाईसियल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता पाण्डे बागमती प्रदेश ईन्चार्ज भएका हुन । नेता पाण्डे एकात्मक सामन्ती राज्य व्यबस्थाकाे अन्त सहित जातिय, क्षेत्रीय, लिङ्गिय,भाषिक र...

खेलकुद बिकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

IMG_20211102_142139~2-1635856229.jpg

कात्तिक १६/बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मंगलबार थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो बिनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक...

जनताले दिएको जिम्मेवारी पुरा गर्छु : मन्त्री मोक्तान

IMG_20211102_160237-1635850825.jpg

कात्तिक १६/बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले जनताले दिएको जिम्मेवारी पुरागर्ने बताउनुभयो । अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिले  गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मोक्तानले जनताको सेवामा आफु लाग्ने बताउनुभयो । मंगलबार थाहा नगरमा भएको कार्यक्रममा माओबादी केन्द्रको बागमती प्रदेश...

मकवानपुरका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau1-1635816224.jpg

 मकवानपुर प्रहरीले लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुरको साबिक आमभन्ज्याङ गा.बि.स. वडा नम्बर ३ बस्ने दुर्गा प्रसाद दुलाललाई पक्राउ गरेको हो ।  जिल्ला अदालत मकवानपुरको २०७३ साल चैत्र महिनाको ३० गते अदालतको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दुलाललाई जिल्ला...

जंगली हात्तीको आक्रमणबाट मकवानपुरको एक जनाको मृत्यु

dead-body-1635815851.jpg

पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको...

थहा बसपार्क जाने सडक सम्झौता भएको २ वर्ष वित्न लाग्दा पनि पु्रा भएन

buspark-1635643860.jpg

निर्माणाधीन थाहा बसपार्क जाने सडक सम्झौता भएको दुई वर्ष वित्नलाग्दा पनि निर्माण हुन सकेको छैन । उक्त कार्यका दागि आइ पि कन्ट्रक्सनले २०७६ फागुन मा ठेक्का सम्झौता गरि कार्य शुरु गरेको थियो । निर्माण कर्ताले समयमा काम नगरेकोले कार्य सम्पन्न नभएको भन्दै  सम्झौता भएको १८ महिना बितिसक्दा पनि निर्माण कार्य पुरा नगरेर जिम्मेवारी पुरा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg