himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026

समाचार


ज्यान मुद्दामा फरार थाहानगर टिष्टुङका २ जना १७ वर्षपछि पक्राउ

1705241112049-1705241121.jpg

कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका दुई पुरुषलाई मकवानपुर प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका वडा नंम्बर १२ गैरीगाउँ बस्ने घटौरे, मोटे स्याङतान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोले रहेका छन् । गैरीगाउँकै ७० बर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्यामा...

बन्द भयो चन्द्रागिरिको मातातिर्थ हुँदै हेटौँडा जाने सडक

Fakhel-Sadak-Banda-Thaha-1704193959.jpg

काठमाडौं । काठमाडौंबाट हेटौंडा जाने सबैभन्दा छोटो बाटो चन्द्रागिरिको मातातिर्थ हुँदै फाखेल, कुलेखानी हुँदै हेटौंडा जाने सडक २ महिनाको लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै २०८० पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सडकमा सवारी आवजत जावत बन्द हुने जानकारी गराएको थियो । जसअनुसार सोमबारबाट बाटो...

प्रेस सेन्टर रुकुम पश्चिमले भूकम्प पीडित पत्रकारहरुलाई वितरण गर्यो न्यानो ज्याकेट

1703766224228-1703766375.jpg

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरूका लागि प्रेस सेन्टर नेपाल ललितपुर शाखाले उपलब्ध गराएको न्यानो ज्याकेट प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले आज एक कार्यक्रमका गरी वितरण गरेको छ ।  वितरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका (सचिन), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली...

बसामाडीको जेसीज सप्ताह सम्पन्न, सन्चारकर्मी केसी सम्मानित

FB_IMG_1702172186963-1702172200.jpg

हेटौंडा, २३ मंसिर/बसामाडी जेसीजको  जेसीज सप्ताह समापन गरिएको छ । चार दिनमा विविध सातवटा कार्यक्रम सम्पन्न गरी शनिबार जेसीज सप्ताहको समापन गरिएको हो । समापन कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । युवाहरुले राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको विषयमा जानकारी राख्नु पर्ने...

बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ

bachat-1702138553.jpg

 हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि

basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित बुधबारदेखि मनाउने भएको छ । मंसिर २०गते बुधबारदेखि २३ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताउनुभयो । अर्यालले मंसिर १९ गते नेपाल जेसीज बर्ष...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा

1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले सो कुरा बताएका हुन् ।  पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित

1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरिएको छ । सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने

FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएकाे जानकारी अनुसार आज बसेकाे जिल्ला कार्यसमिति बैठककाे निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg