Friday, 05 Jun, 2026

समाचार


लायन्स क्लवद्वारा १ हजार ६ सय १७  जनाको आँखा परीक्षण

FB_IMG_1707308935748-1707309054.jpg

हेटौंडा, २३ माघ/लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविरमा मंगलबारसम्म १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५...

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुशी, भन्छन “स्थानीय सरकार घर घरमा आएको जस्तो भयो”

1706891870537-1706891883.jpg

हेटौडा ।  सामाजिक सुरक्षा भत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरे पछी  ज्येष्ठ नागरिक उत्साहित बनेका छन । मकवानपुरगढी गाउँपालिकाको –  ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । जस अन्तर्गत वडा नम्बर – ८ मा  गत माघ- ४ गते र वडा नम्बर- १ मा हिजो बिहिबार नै वडा स्तरबाट भत्ता...

मानव वेचविखन बिरुद्ध एक दिने अभिमुखिकरण

1706691055140-1706691068.jpg

मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो । कार्यक्रममा...

आज सहिद दिवस,बिबिध कार्यक्रम गरि मनाइदै

FB_IMG_1706515233066-1706582510.jpg

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।  इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ ।...

पत्रकार कालिराजलाई उदय सिंह पाठक पत्रकारीता पुरस्कार

FB_IMG_1706454000935-1706454022.jpg

बस्तिपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण आइतबार सम्पन्न भएको छ । हेटौंडा-१९ स्थित जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का अध्यक्ष अमृत पाठकसहित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेका छन् । वर्ष २०२४ का लागि अध्यक्ष पाठकसहित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल...

जग्गाको छुट दर्ताको लागि फेरि आयो मौका,

FB_IMG_1705680667566-1705680681.jpg

सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो ।   मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना...

चालु आव मै थानकोट-चन्द्रागिरि-चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल

1705544536419-1705544609.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन् । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौँले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट...

चैतसम्म भैसेभिमफेदी सडक निर्माण सम्पन्न हुन्छ :- मुख्यमन्त्री जम्कट्टेल

1705501640039-1705501735.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने भैसे भिमफेदी सडकखण्ड अबको करिब ३ महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज ११.५१ किलोमिटर लम्बाई रहेको उक्त सडकखण्डको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । डबल लेनको ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको सडकको अनुगमनको क्रममा...

बाइरोड निर्माण भएको ७० बर्ष पुग्यो।

FB_IMG_1705472782705-1705473341.jpg

हेटौंडा-राजधानी काठमाडौंलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । पप्रायः वर्षायाममा काठमाडौंलाई जोड्ने सबै मार्ग अबरुद्ध हुँदा पनि त्रिुभुवन राजपथ भने खासै अवरुद्ध नहुने गरेको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्तिराज्यलक्ष्मीदेवीले थानकोटस्थित हालको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg