himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो(अपडेट)

durghatna-1601811419.jpg

भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ   आज आइतबार मध्यान्ह १२ बजे ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।...

भीमफेदीमा सुमो दूर्घटना : २ को मृत्यु, ६ घाइते

durghatna-1601801239.jpg

काठमाण्डौं–हेटौंडा छोटो दूरीको मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका–६ गढीमा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डौं जाँदै गरेको दक्षिणकाली सुमो सेवाद्वारा संचालित ना १ ज ४१०६ नम्बरको सुमो आज मध्यान्ह १२ बजे सडकबाट तल खस्दा दुर्घटना...

साँसद खतिवडाकाे पहल, बिजुली बाल्न ६ कराेड

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले राक्सिराङ गाउँपालिकालाई पूर्ण विद्युतीकरणको पहलकदमी लिनुभएकाे छ । सीमान्तकृत चेपाङ जातिको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिकालाई विद्युतयुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणम सांसद खतिवडाको पहलमा चालू आर्थिक बर्षमै कार्यान्वयन हुनेगरी ६...

कुन्छालमा टोल विकास संस्थाको साधारण सभा, ७० थान डस्टविन वितरण

kunchhal-1601287814.jpg

थाहा नगरपालिका–१, कुुन्छालमा रहेको कुन्छालफाँट टोल विकास संस्थाको प्रारम्भिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्य र थाहा नगरपालिका वातावरण शाखा प्रमुख अनिल लामिछानेको विशेष आतिथ्यमा सभा सम्पन्न भएको हो ।  सभाको अवसरमा टोल सरसफाइका लागि टोलबासीहरुलाई ७० थान...

भीमफेदी–कुलेखानी सडक खुल्यो, सिस्नेरी खण्ड अझै अवरुद्ध

Untitled-1-copy-1601276940.jpg

अविरल वर्षासँगै गएको पहिरोका कारण गत बुधबारदेखि अवरुद्ध बनेको काठमाण्डौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्गअन्तर्गत भीमफेदी कुलेखानी सडक आजबाट पुनः सुचारु भएको छ । गत असोज ७ गते बुधबार विहान मकवानपुरको भीमफेदी–कुुलेखानी सडक खण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।  सो सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिकाको...

पहिरोले अबरुद्ध चित्लाङ–थानकोट सडक खुल्यो

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको चित्लाङ–थानकोट सडक खुलेको छ । गत बुधबारदेखि अवरुद्ध बनेको सडकको ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः संचालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाण्डौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले...

पाँच दिनमा पनि खुलेन भीमफेदी–कुलेखानी सडक

kulekhani-sadak-1601199161.jpg

अविरल वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको काठमाण्डौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्गअन्तर्गत भीमफेदी कुलेखानी सडक पाँच वित्दा पनि खुल्न सकेको छैन । गत असोज ७ गते बुधबार विहान मकवानपुरको भीमफेदी–कुुलेखानी सडक खण्डको देउरालीमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सो सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिकाको जुरीखेतदेखि...

कैलाशको बिमिरेखोलामा फेला परेको शबको पहिचान खुल्यो 

death-file-1601111345.jpg

कैलाश गाउँपालिका–५ बिमिरे खोलामा एक पुरुषको शब भेटिएको छ । कैलाश–५ कै ३८ वर्षीय सोम सिन्तानको शब भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिनुभयो ।  कैलाश गाउँपालिका वडा नं. १ र ५ को दोभानमा पर्ने बिमिरे खोलामा आज विहान एक पुरुषको शब देखेपछि स्थानीयहरुले वडा अध्यक्षलाई खबर गरेका थिए । सबको...

कैलाशको विमिरे खोलामा पुरूषको  शव फेला

death-1-(1)-1601107334.jpg

 मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा एक पुरूषको  शव भेटिएको छ। शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको बारेमा प्रहरी चौकी डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङलाई जानकारी गराएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले बताएका छन्।  डाँडाखर्क...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg