pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जनकल्याण द्वारा राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता विद्यार्थीहरुलाई सम्मान

FB_IMG_1711201926811-1711202431.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थिथि जनकल्याण माबिले  राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता २०८० मा उत्कृष्ट प्रदर्शन सहित बिजेता हुने खेलाडी विद्यार्थी हरुलाई बधाई तथा सम्मान गरेको छ।
 विद्यालयको प्रागणमा विद्यालय  व्यवस्थापन समितिका सदस्य मेनुका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु ,पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तथा पुर्व शिक्षक कृष्ण बहादुर बिष्ट , पालुङ क्याम्पसका प्राध्यापक प्रकाश पौडेल,विद्यालयका पुर्व लेखापाल मधुसूदन रायमाझी पत्रकार शम्भु अधिकारी लगायत शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगितामा   जनकल्याण माबिले  १७  स्वर्ण,१४ रजत र ७ कास्य पदक सहित शिल्ड हात पारेको 
प्रधानाध्यापक सानोभाइ कार्कीले बताए। कार्यक्रममा प्रधानाध्यापक कार्कीले विजयी विद्यार्थीलाई टीका र खादा लगाएर सम्मान गरे।
उनले भने,‘पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हाम्रो यस विद्यालयबाट सहभागी छात्र, छात्राहरूले  खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन्। साथै नगरपालिका अन्तर्गत सहभागी रहेको १३ वटा  विद्यालयहरूमध्ये हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ।’ उनले यो सफलता विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको सफलता भएको बताए।

 

FB_IMG_1711201944244-1711202431.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...