Sunday, 13 Sep, 2026

कृषि


थाहा ८ मोरियामा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

FB_IMG_1707744428106-1707744480.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘ तरकारी खेती प्रवर्द्धन कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको ८ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।  नगरपालिकाले आव्हान गरेको...

पशु शाखा थाहा ४ अन्तर्गत ५ हजार पशुपंछी डेन्चिङ कार्यक्रम बाट लाभान्वित

1707132853228-1707132900.jpg

थाहा नगरपालिकाको चालू आर्थिक बर्षको पशु शाखा अन्तर्गत ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत पशु बिकास शाखाले  वडा न ४ को बिभिन्न भेगमा भएको कार्यक्रममा ३३ सय ८ चौपाया र २ हजार ३८ कुखुरा लाई औषधि वितरण गरिएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिने...

मेयर वडा स्तरीय तरकारी पकेट अन्तर्गत थाहा ११ का कृषकलाई कृषि सामाग्री प्रदान,

1707128509799-1707128938.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको ११ नम्बर वडाका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना...

मेयर वडास्तरीय तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

421715938_130128186056131-1705925497.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको १२ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना...

मेयर पकेट कार्यक्रम अन्तर्गत थाहा २ मा कृषि सामाग्री वितरण

FB_IMG_1705657266724-1705657423.jpg

आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न २  मा कृषि सामाग्री वितरण गरिएको छ।   अघिल्लो वर्षको पकेट कार्यक्रम निरन्तरताको लागि प्राप्त संघीय सशर्त तर्फको रु.पाच लाख बजेट (५०% अनुदानमा) श्री जनता कृषक समूह, थाहा-२ द्वारा कृषकहरुमा २२ वटा मिनिटिलर ७ एच पि(...

मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज अन्तर्गत कृषि सामाग्री वितरण

416774162_129217121480571-1704465078.jpg

आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ९ मा कृषि सामाग्री वितरण गरिएको छ। थाहा नगरपालिका ९ चित्लाङको कुच्बु एकीकृत कृषक समुहलाइ कृषि सामाग्री वितरण गरिएको हो। कृषक समुहलाई मिनिटिलर ७ एच पि डिजल २४ थान,मिनि टिलर पेट्रोल १ थान,बासको टनेल सेट ३ सेट,पानीतान्ने...

बीउ आलु उत्पादन सम्बन्धि तीन दिने तालिम थाहामा सुरु

414919764_129058750829742-1704192653.jpg

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा आ व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार  "बीउ आलु उत्पादन सम्बन्धी ३ दिने तालिम " आज देखि सुरु भएको छ । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा पौष १७ देखि १९ गते सम्म संचालन हुने तालिममा  प्रशिक्षक वरिष्ठ आलु खेती विशेषज्ञ  श्याम प्रसाद ढकाल द्वारा प्रशिक्षण दिइने कृषि बिकास...

कृषि प्रदर्शनीमा उत्कृष्ट हुने कृषकहरु पुरस्कृत

FB_IMG_1702311063418-1702311076.jpg

थाहानगरमा जारी चौथो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएको कृषि उपजहरुबाट उत्कृष्ट भएका कृषकहरुलाई सोमबार पुरस्कार प्रदान गरेको छ । थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टले उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । प्रदर्शनीमा करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१...

मकवानपुरका पशुमा नाम्ले रोगको समस्या

FB_IMG_1699094782124-1699094797.jpg

मकवानपुरको पशुहरुमा नाम्ले जुका रोगको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा पशुको गोवर परिक्षण गर्दा अधिकांश पशुहरुमा नाम्ले रोग देखा परेको हो । गोवर परिक्षणबाट पशुको कलेजो, आन्द्रामा लाग्ने रोग, नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, चेप्टे जुकाबारे थाहा हुने र सोही अनुसार आवश्यक औषधि प्रदान गर्ने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...