pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

‘बकैयामा गठबन्धनको अगुवा कार्यकर्ता भेला, जनताको समस्या समाधान गर्ने प्रतिबद्धता’

programme-1668354503.jpg


बकैया । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ स्थित गडुवन र गबरस्थानमा लोकतान्त्रिक बाम गठबन्धनले अगुवा कार्यकर्ता भेला तथा टोलसभा आयोजना गरेको छ । आइतबार बिहान भएको कार्यक्रममा गठबन्धनका उम्मेदवारहरु महालक्ष्मी उपाध्याय (डिना) र प्रेम बहादुर पुलामी (छिन्तु) ले सम्बोधन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै डिनाले स्थानीय तह र प्रदेश सरकारको बजेटले गर्न नसकेका विकास योजनाहरु केन्द्र सरकारबाट पहल गरेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु जनताकै दुख सुखमा सदा साथ रहेकाले विश्वास गरेर गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गठबन्धनकै प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले गाँस –बाँस छिन्नेहरुलाई जनतासंग भोट माग्ने अधिकार नरहेको जिकिर गर्नुभयो । उहाँले यस ठाउँमा बाटोको स्तरवृद्धि, खानेपानीको व्यवस्था, स्थानीय उत्पादनको बजारीकरण लगायतको समस्यालाई प्रदेश सरकारले हल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, उहाँले केन्द्र , प्रदेश र स्थानीय तह मिलेर यहाँको अर्को मूख्य समस्याको रुपमा रहेको लालपुर्जा वितरणलाई पनि हल गरिने बताउनुभयो ।

गठबन्धनका प्रचारप्रसार संयोजक धन बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले , लक्ष्मी पाख्रिन, लक्ष्मी माझी लगायतकाको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

sahabhagi-1668354503.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...