pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

९ महिनापछि पुर्णता पायो माओवादी केन्द्र थाहा नगर कमिटीले (नामावली सहित)

Screenshot_20220822-19223-1661175745.png

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले नगर अधिवेशन भयको ९ महिना पछि बल्ल पदाधिकारी टुंगोमा पुर्यायको छ।
आज थाहा नगरपालिकाको शंकर होटलमा बसेको नगर कमिटीको बिस्तारित बैठकले १३ जना मनोनित गर्दै पदाधिकारी टुंगोमा पुर्यायको हो।
जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न बिस्तारित बैठकले उपाध्यक्षमा ३ जना नवराज बिष्ट ,प्रमोद गोपाली र सुमन कार्कीलाई चुनेको छ भने सचिवमा लक्ष्मण बिष्ट तथा कोषाध्यक्षमा मंगल बहादुर मोक्तान रहेका छन।
बैठकले १३ जनालाई मनोनित गर्दै नगर सदस्य बनायकोछ मनोनित हुनेहरूमा मोहनकृष्ण बलामी ,ईमान सिं थिङ ,रुपचन्द्र सापकोटा ,अञ्जली बलामी,मंगलाल गोपाली,नरेश घलान,शिवकुमार खत्री,सानोभाइ खड्का ,मदन गोपाली,निरन्जन घोले,राजकुमार केसी,राधिका रायमाझी र रुपचन्द्र गोपाली रहेका छन ,समितिले पुर्णता पायसङै आगामी बैठकले सचिवालय र विभिन्न समितिका प्रमुख हरुको टुङ्गो लगाउने अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो।

Screenshot_20220822-19231-1661175746.png
Screenshot_20220822-19074-1661175892.png
Screenshot_20220822-19231-1661175892.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...