Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हेटौंडा १२ मा ३४ युवा माओवादी प्रवेश

FB_IMG_1732177421726-1732204751.jpg

मकवानपुर, ०६ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ गुरौबिर्ता टोलका ३४ जना युवाहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। 
हेटौंडा १२ स्थित  गुरौबिर्ता झोलुङ्गेपुल चोकमा बिहिवार बिहान भएको स्थानीय तह उपनिर्वाचनको चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन। 

नेकपा एमाले, नेपाली कांग्रेस समर्थक र स्वतन्त्र रहेका गुरौबिर्ता टोलका रुपक भुजेल, मिना स्याङ्तान, सगुन ढकाल, भुवन श्रेष्ठ, रेशम कुमार दर्जी, हरिहर पुडासैनी लगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम, प्रदेश कमिटी सचिवालय सदस्य ललित घनाल, जिल्ला सदस्य भगिरथ नेपाल (रामजी) र उम्मेदवार रबि कुमार प्रधान (रविन)ले अबिर, खादा लगाई प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए। 

भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र दृढ भएको कारण आफुलाई माओवादी मन परेकोले माओवादीमा प्रवेश गरेको किरण अधिकारीले बताए ।

समाजको विकासमा सक्रिय युवा ब्याक्तित्व रविन योग्य उम्मेद्वार भएकोले आफुहरुले रविनलाई जिताउन प्रतिबद्ध भएको बताए ।

कार्यक्रममा उम्मेदवार रबिन प्रधानले झोलुङे पुल क्षेत्रमा तटबन्ध र पक्की पुल निर्माणलागि पहल गर्ने बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...