pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हेटौंडा १२ उपनिर्वाचन :-युवा उमेदवार भएकै कारण रबिनलाई मतदाताको साथ

1731920234476-1732004175.jpg

मङ्सिर १६ गते हुने स्थानीय तह निर्वाचनमा आफु केन्द्रित मतदाता आकर्षित गर्न उमेदवारहरु मतदाता लक्षित् योजनाका साथ् घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन । देशभर ४४ स्तानिय तहमा उप-निर्वाचन हुने भएको हो भने उमेद्वारको मनोनयन गर्ने कार्यक्रमा समेत निर्वाचन आयोगले सम्पन्न गरि सकेको छ । आयोगले  उमेदवार माथि परेको उजुर बाजुरको प्रक्रियालाई अन्तिम रुप दिने कार्य गरि रहेको छ । ४४ स्थानीय तह अन्तरगत हेटौडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्षको लागि समेत उप निर्वाचन हुने भए पछी १४ जनाले वडाध्यक्ष हुने इच्छा जाहेर गर्दै मनोनयन गरेका छन ।

हेटौडा १२ मा २०७४ को स्थानीय तहमा नेकपा माओबादी केन्द्रका उमेद्वार ललित बहादुर घलान बिजयी भएका हुन् भने २०७९ को स्थानिया तह निर्वाचनमा समेत घलानलेनै चुनाब जितेका कारण हेटौडा १२ मा माओबादी बलियो शक्तिको रुपमा चिनिदै आएको छ । यस उप-निर्वाचनमा भने नेकपा माओबादी केन्द्रले १२ नम्बर वडाका युवा ब्यबसायी युवा उमेद्वार रबि कुमार प्रधान रबिनलाई उमेद्वार बनाए पछी हेटौडा १२ मा रबिनको चर्चा चुलिएको स्थानीय मतदाताको दाबि रहेको छ । स्थानीय भन्छन जनताको सुख दुखको सारथि भएकै कारण १२ नम्बरमा रबिन प्रधानको पल्ला भारि रहेको छ ।

समाजसेवाको क्षेत्रमा निक्कै योगदान पुराएका जनताको समस्यामा सधै क्रियासिल रहेका कारण मात्र होइन नेपालि कांग्रेसका क्रियासिल सदस्यहरु समेत रबिनको चुनाबी अभियानमा देखिएका कारण रबिन को पल्ला भरि रहेको श्रोतको दाबि छ । नेपालि कांग्रेसले २ पटक हारेका बिबादित छबी भएका व्यक्तिलाई तेस्रो पटक पनि उमेद्वार बनाएको कारण १२ नम्बरका कांग्रेसीहरु असन्तुष्टि रहेको पाहिएको हो । कांग्रेसीहरु भन्छन नेपालि कांग्रेले उठाएको उमेद्वारको बिबादित छबी बिभिन्न संचार माध्यममा आए पछी कांग्रेसीहरुनै आलोचना खेप्न बाध्य भएको बताउछन ।

कहिले पत्रकार फसाउने त कहिले चोरीको बाईक पर्योग गर्ने यस्ता उमेदवारलाई जनताले कसरि पत्याउने ? हेटौडा उपमहानगरपालिका १२ नम्बर वडाको उप-निर्वाचनमा राप्रपाले गुन नतिर्ने र आफ्नै उमेद्वारलाई चुनाब जिताउने गरि रणनीति बनाए पछी १२ मा कांग्रेसका उमेद्वार प्रति मतदाताको समर्थन ओरालो लागेको चर्चा चल्ने गरेको छ । उप- निर्वाचनमा आक्रामक प्रचार गरेको नेकपा माओबादी केन्द्रका उमेद्वार रबिन प्रधानलाई १२ नम्बरमा माओबादीको साख जोगाउन मतदाताले साथ् दिने माओबादी श्रोतको दाबि रहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...