Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हेटौंडाको मेयरमा काङ्ग्रेसबाट प्रभात दाहालले उम्मेवारी दिने

नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहालले हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने आंकक्षा व्यक्त गरेका छन् ।१४ औं जिल्ला अधिवेशनमा सभापति पदमा बुद्ध लामालाई सहयोग गरेका दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयर उम्मेदवारी दिने दावी गर्दै आन्तरिक कसरतमा जुटेका छन् । उनले आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा माहौल सिर्जना गर्न समेत आग्रह गरिसकेका छन् । उनी निकट स्रोतका अनुसार कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पनि दाहाललाई मेयरको रुपमा अगाडि बढाउने विषयमा सकारात्मक रहेका छन् ।

करिब १२ वर्षदेखि मकवानपुरमा संस्थापन इतरको राजनीति गरेर छायाँमा परेको दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री समेत हुन् । जिल्ला अधिवेशनमा बानियाँ र दाहाल

एउटै मोर्चामा उभिएर लामालाई सभापति पदमा विजयी गराएपछि अबको हेटौंडाको मेयरमा पार्टीले उनलाई टिकट दिने विश्वास गरिएको छ । कांग्रेसको तर्फबाट अन्य नेताहको नाम मेयरमा चर्चामा रहेको अवस्थामा दाहालले भने टिकटका लागि लविङ्ग गरिदिन आग्रह गर्दै केन्द्रीय नेतासँग भेटघाटमा रहेका छन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...