jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने ; डिना उपाध्याय

308844928_146255861758770-1666359044.jpg

हटिया । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्रममा लोकतान्त्रिक बाम गठबन्धनको हेटौडा नगरको १६,१७र १८ वार्ड स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको आज साँझ उद्घाटन गरिएको छ । नेपाली काँग्रेस सह महामन्त्री तथा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार महालक्ष्मी उपाध्याय डिना, बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)का प्रदेश उपाध्यक्ष, प्रदेश सभा मकवानपुर १ (क) उम्मेद्वार प्रेमबहादुर पुलामीले संयुक्त रुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं. १का उम्मेद्वार डिना उपाध्यायले संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने बताउनुभयो । मकवानपुर जिल्लाको समृद्ध बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो । कार्यक्रममा प्रदेश सभा उम्मेदवार छिन्तूले संविधान र देशको राजनीतिक रक्षाको लागि र विकास संगसंगै उपलब्धि रक्षाको निमित्त पनि गठबन्धनको जीत आब्यस्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमलाई बागमती पालिका अध्यक्ष सरकेश घालानलेले समेत सम्बोधन गर्नु भएको थियो । प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रम १७ काँग्रेस वडा सभापति नवराज न्यौपानेको सभाध्यक्षतामा भएको हो । बाम लोकतात्रिक गठबन्धन चुनाब प्रचारप्रसार समितिको आयोजनामा भएको कार्यक्रममा गठबन्धन अन्तरगतका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

 

Open photo

 

Open photo

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...