Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जनभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

FB_IMG_1735914613822-1735914725.jpg

बागमती: बागमती गाउँपालिका वडा नम्बर ८ स्थित शान्तिपुरमा दर्जनौं शान्तिपुर बासी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छ्न । शुक्रबार एक कार्यक्रमका बिच पार्टी वडा नम्बर ८ कमिटीले ५  दर्जन एमाले ,काङ्ग्रेस र राप्रपाको नेताकार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएर स्वागत गरेको हो ।

पार्टीमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले देश र जनताको मुहार फेर्न पार्टीले काम गरिरहेको बताउनुभएको छ ।
उहाँले देशको समृद्ध र सुशासनको लागि माओवादी लडिरहेको पनि बताउनुभयो । अहिलेका सरकार गरिव जनताको पक्षमा काम नगरिरहेको पछिल्लो समयमा पार्टीमा जनताको आकर्षण बढेको र माओवादी ल्याएको व्यवस्था नै ठिक भन्ने बुझेको उहाँको भनाई छ। बागमती गाउँपालिकालाई समृद्धि बनाउन सबैको साथ आवश्यक रहेको भन्दै सबै एक भएर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ५० जना नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग   गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा एमालेकि सक्रिय फुलमाया थोकरको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा एमाले परित्याग गरि ४४ जना, नेपाली काङ्ग्रेस परित्याग गरि ७ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का ४ जना रहेका छन् ।

पार्टी वडा नम्बर ८ कमिटीका अध्यक्ष पुर्ण बहादुर थिङको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी गाउँपालिका कमिटीका इन्चार्ज ज्ञान सागर भोलन, अध्यक्ष अरुण बल, सचीव रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...