Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

वैदेशिक रोजगारीले निम्तायको सामाजिक असर न्यूनीकरण बारे अन्तरक्रिया सम्पन्न ।

IMG_20220602_134906_241-1654170022.jpg

स्वदेशमै रोजगारी गरौं,वैदेशिक रोजगारीमा जानेनै भए सहि सुचना लियर र सीप सिकेर मात्र जाऔं " भन्ने मुल नाराका साथ सुरक्षित आप्रबाशन(सामी)परियोजना द्वारा आयोजित वैदेशिक रोजगारीले निम्तायको सामाजिक असर न्यूनीकरण सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम थानाबजारको गङ्गा होटलमा सम्पन्न भएको छ।
एकीकृत ग्रामीण बिकास केन्द्र मकवानपुरका सचिव मिनराज पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न २ का वडा सदस्य युवराज बिष्ट ,वडा न ३ का सदस्य सबिता सुनार,कार्यपालिका सदस्य पबित्रा कार्की ,इप्रका पालुङ्गका प्रमुख दुर्गा खनाल,पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य ब्यबस्थापक प्रकाश पौडेल लगायतका नगरभित्रका संघ संस्थाका प्रतिनिधि,थाहा नगरपालिकाका विषयगत शाखा प्रमुखहरु,महिला स्वास्थ स्वयंसेवकिका,लगायत वैदेशिक रोजगारीमा रहेका परिवारहरुको उपस्थिती रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहजकर्ताहरुले वैदेशिक रोजगारले निम्ताएको सामाजिक असर तथा भेदभाव तथा न्यूनीकरणको उपाय ,वैदेशिक रोजगारीले निम्तायको पारिवारिक कलह,बिखण्डन,लगायतका समस्या तथा वैदेशिक रोजगारीले ल्याएको सकारात्मक परिवर्तन र तेसलाइ बदल्न मनोसामाजिक परामर्शको बारेमा सहभागी हरुलाइ जानकारी गराइएको थियो।
अन्तरक्रिया कार्यक्रमलाई सामी मकवानपुर जिल्ला संयोजक अन्जिता थापा मगर,सहजकर्ता मनोपरामर्शदाता बिष्णु वाइवा,बित्तिय साक्षरकर्ता प्रबिणा अर्याल,शुभराज लामा ले विभिन्न विषयमा सहजीकरण गरेका थिय भने सहभागीहरुले पनि आआफ्नो गुनासा तथा समस्या राखेका थिय।
कार्यक्रम लाई नेपाल सरकार श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय ,स्विस सरकार बिकास सहयोग(एसडिसी),थाहा नगरपालिका ,हेलमटास नेपाल र सामिको सहयोग रहेको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220602_134744_683-1654170024.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg