jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

रास्वपा हेटौंडा नगर सभापतिमा धुर्व बहादुर बिष्ट

FB_IMG_1678538735331-1678538752.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर सभापतिमा पुन: ध्रुवबहादुर विष्ट चयन भएका छन् । 
शनिबार भएको नगर सम्मेलनबाट विष्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 
नगर समितिको उपसभापतिमा सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने र कोषाध्यक्षमा सम्झना पुडासैनी रहेका छन् । सदस्यहरुमा सन्तोषी बर्तौला, राम प्रसाद न्यौपाने, हरिबहादुर कुँवर, मञ्जु धमला, बिष्णु सुनार, रामबिक्रम थापा र बिनोद पौडेल रहेका छन् । त्यस्तै, नगर सल्लाकारमा दामोदर दाहाल, बिष्णुलाल महर्जन, उद्धब पराजुली, महेन्द्र श्रेष्ठ चयन भएका छन् ।
नगर सभापति ध्रुवबहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, विन्दबासिनी कंसाकार, प्रदेश सभापति डा. अच्युतम लामिछाने, प्रदेश उपसभापति दिनेश हुमागाई, प्रदेश महामन्त्री गिता बराल, बागमती प्रदेश प्रवक्ता उत्सव अर्याल, मकवानपुर संयोजक भरत पराजुली, पूर्व प्रदेश कोषाध्यक्ष टाकाराज थापा, निवर्तमान जिल्ला उपसंयोजक निराजन वर्तौला,  निवर्तमान जिल्ला सदस्य नवराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँपालिकाका नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...