pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी थाहा १ को भेला तथा शुभकामना आदानप्रदान सम्पन्न

12-1699625927.jpg

नेकपा माओवादी थाहा नगरपालिका वडा न १ को माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत वडा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेकपा माओवादी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
नेकपा माओवादी थाहा १ का अध्यक्ष हिराकाजी गोपालीको अध्यक्षतामा कुन्छालको सुनौलो डाँडामा भएको बृहत् भेलामा नेकपा माओवादी तीन महिने अभियानका  थाहा कमान्डर प्रकाशचन्द पाण्डे प्रलोक,बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,माओवादी थाहा इन्चार्ज तथा नगर प्रमुख बिष्णु बिष्ट,माओवादी थाहाका अध्यक्ष विनोद कुमार लामा,जिल्ला समन्वय समिती सदस्य हरु अरुण रायमाझी ,लक्ष्मण बिष्ट,प्रमोद गोपाली,जेष्ठ कम्युनिस्ट मन्चका बागमती प्रदेश सदस्य बिष्णु गोपाली,सहिद सुनिताकी ममतामयी आमा मैजुमाया गोपाली,जिसस सदस्य सुवर्ण गोपाली,वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ,वडा अध्यक्ष हरु हेरमान गोपाली,हिरेन्द्र रायमाझी ,नारायण लामा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले चाडपर्व सहज र सरल तरिकाले मनाउन आग्रह गर्दै जनताको पार्टी माओवादी मात्र भएकोले जनताको अवस्था बदल्न तल्लिन रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु  माओवादीमा प्रवेश गरेका थिए ।
भेलाले २३ सदस्यीय वाइसीएल वडा कमिटी समेत गठन गरेको छ।जस्को अध्यक्षमा सुवास थोकर,उपाध्यक्षमा एजित प्रधान,सचिबमा राम बलामी,र कोषाध्यक्षमा सुनी लामालाई चयन गरेको छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...