pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न

1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ ।
बुधबार वडा कमिटी अध्यक्ष सुर्य बहादुर छुमीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम्ले माओवादीकै एजेण्डामा देश चलेकोले पार्टी सदस्यहरु उत्साहकासाथ सक्रिय हुनुपर्ने बताए । 
बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् हेटौंडा ईञ्चार्ज प्रल्हाद लामिछानेले ऐलेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक, सहभागितामूलक ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको बताए ।
बैठकले पार्टी सदस्यता बिस्तार, टोलसमिति गठन र वडा स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायतको निर्णय भएको वडा कमिटी सचिव सौराज तामाङले बताए ।
बैठकमा केन्द्र, प्रदेश र जिल्लाबाट प्राप्त शर्कुलरबारे पार्टी हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगरले जानकारी गराएको थिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला समन्वय समिति संयोजक भीम पाख्रिन, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईञ्चार्ज ध्रुवराज ढकाल, पार्टी नगरकमिटी कोषाध्यक्ष एवम् १३ नं. वडा ईञ्चार्ज तारादेबी मोक्तान, सदस्य नेमा लामा लगायतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...