pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न

1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पार्टी गाउँकमिटी अध्यक्ष हस्त बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौत्तम,माओवादी केन्द्र जिल्ला समन्वय कमिटिका संयोजक भिम पाख्रीन,सचिव वीर बहादुर घलान ज्वाला,राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले,बनस्तम थिङ्ग लगायतको अतिथ्य रहेको थियो ।

प्रमुख अतिथी गौत्तमले मुलुकमा गणतन्त्र स्थापना भैसकेपछी परिवर्तनको सिँढिहरु निर्माण गरेको र यस्तै परिवर्तनकारी सिँढीको शृङ्खला निर्माण गरि समाजवादको आधार तयार गरिरहेको बताउनु भयो । यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको हुनाले यो यात्रामा सहभागी हुन ढोका खुल्ला रहेकोले सबैलाई यात्रामा आवद्ध हुन आह्वान गर्नुभयो । चुनाबको बेलामा पुर्व पस्चिम दौडधुप गरेर दाउपेचको आधारमा चुनाब जितेर जानेहरु नै यो क्षेत्रमा बिकासको बाधक बनेको औंल्याउदै गरिवको आत्माधिकार खोसेर मुकाम केन्द्रित राजनीति गर्नेहरु प्रती सचेत रहन अनुरोध गर्नुभयो ।

 

संघीयता र गणतन्त्रको बिरोधि भाष्य निर्माण गर्न प्रतिगामी तत्वहरु न्वारन देखिको बल लगाईरहेको सन्दर्भमा देशभक्त क्रान्तिकारी शक्तिहरु सुसाशन,सामाजिक न्याय र समृद्धिको एकसुत्रीय एजेन्डामा कुशलता पुर्वक अगाडी बढ्नु पर्ने गौतमले बताउनु भयो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...