pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र मकवानपुरको बैठक,सबै पालिकाको बिस्तारित बैठकको मिती तोकियो।

Screenshot_20220815-18514-1660568971.png

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार बैठक बसेको छ । बैठकले समग्र जिल्ला पार्टी कमिटि लगायत स्थानीय पालिका, गाउँ, वडा कमिटि आगामी संघ र प्रदेश निर्वाचनको तयारीमा केन्द्रीत हुने निर्णय गरेको छ ।

बैठकले जिल्ला अन्तर्गत रहेका सबै पालिकाहरुको बिस्तारित बैठकको मिति तोकिएको छ । बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटिको बिस्तारित बैठक आगामी भदौ १ गते हुनेछ । यसैगरि, बकैयाको २ गते, हेटौंडा उपमहानगरपालिकाको ४ गते, राक्सिराङको ४ गते, मनहरी गाउँपालिकाको ५ गते हुनेछ ।

यस्तै, भीमफेदी गाउँपालिका कमिटिको भदौ ५ गते, थाहा नगरपालिकाको ६ गते, कैलाश गाउँपालिकाको ६ गते, इन्द्रसरोवर गाउँपालिका र मकवानपुर गढी गाउँपालिका कमिटिको आगामी भदौ ७ गते तोकिएको छ । यसैगरि, गाउँ वडा कमिटिहरुको बैठक अभियानात्मक ढंगले आगामी भदौ १२ गते एकै दिन गरिने बैठकले निर्णय गरेको छ ।

साथै केन्द्रको बैठकले सम्पूर्ण जिल्ला समन्वय समिति अन्तर्गतका पालिका, वडा, गाउँ कमिटिलाई आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रीत तयारीमा खटिन निर्देशन दिइएको छ ।

बैठक बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवम् माओवादी केन्द्र जिल्ला पार्टी कमिटि इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको हो ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...