pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र पार्टी एकता अभियानमा छौं : कुमारी मोक्तान

                                                               
असोज १५/ नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले नेकपा (माओवादी केन्द्र) कम्युनिस्ट एक गराउने अभियानमा लागिरहेको बताएकी छन् । हेटौंडा - १२ वडा कमिटीकाे सम्मेलनलाई सम्बाेधन गर्दै उनले साे कुरा बताएकी हुन् । नेकपा माओवादी केन्द्रलाई २०६४ को शक्तिको अवस्थामा पुर्‍याइने मोक्तानले दावी गरिन् ।

पार्टीलाई बलियो बनाउन संगठनको भुमिका मुख्य हुने भएकाले सबैलाई संगठित भएर लाग्न उनले आग्रह गरेकी छन् ।

हेटौंडा - १२ नम्बर पार्टी वडा कमिटी अध्यक्ष पुण्य सिद्धि लामाको सभाध्यतामा भएको सम्मेलनले अध्यक्ष रामहरी पोख्रेल रहने गरी ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।
उपाध्यक्षमा वीर बहादुर थिङ , अष्ठ घलान , सचिवमा नवराज घलान, सह-सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा लिला कुमारी विक लगायत रहेका छन् ।
यसैगरी, अनिल घलान अध्यक्ष रहनेगरी वाइसीएल १०१ सदस्यीय वडा कमिटी चयनभएको छ । यस्तै, यसोधा खनाल अध्यक्ष रहनेगरी ३१ सदस्यीय अनेमसंघ क्रान्तिकारी वडा कमिटी समेत चयन गरिएको छ ।

१२ नम्बर वडा कमिटी इन्चार्ज भुवन खनालको सञ्चालनमा भएको सम्मेलन कार्यक्रममा मकवानपुर पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु), नेता प्रल्लाद लामिछाने, बागमती प्रदेश कमिटी सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य तथा उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जिल्ला सदस्य निबन्ध लामा, चन्द्र घलान, सल्लाहकार टंका हिम्दोङ, उपमहानगरपालिका कमिटी अध्यक्ष तिर्थ थापा मगर, वाइसीएल अध्यक्ष राज मोक्तान, लवराज ठकुरी लगायतले मन्तव्य राखेका थिए ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...