pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र निकट महिला संघ (क्रान्तिकारी) थाहा नगर अध्यक्षमा गोपाली

IMG_20210913_160536-1631535597.jpg

२८ भदौ/नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिको अध्यक्षमा शकुन्तला गोपाली सर्वसम्मत चयन भएकी छिन् ।

सोमबार बिकासघर शिखरकोटमा भएको महिला संघ(क्रान्तिकारी) थाहा नगर कमिटिको दोस्रो सम्मेलनले गोपालीको अध्यक्षतामा ५५ सदस्यीय थाहा नगर कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा मिना कुमारी स्याङ्तान, मिरा खड्का, सचिबमा जयन्ती रायमाझी, कोषाध्यक्षमा राजी बस्नेत, सहसचिबमा शुक्ला गोपली चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा अनिता बल, सृजना बिक, पबित्रा सिंह ठकुरी, अम्बिका के.सी., सुशिला थिङ, रमिला घलान, सुशिला घलान, रमिता बिडारी, सबिता स्याङ्तान, तारा देबी गोपाली लगायत चयन भएका छन् ।

रिता कार्कीको सभाध्यक्षतामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरको दोस्रो सम्मेलनमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मेलनमा बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला समन्वय समिति सदस्य प्रमिला लामा, थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी,  अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य सीता मगर, लक्ष्मी माझी, मकवानपुर जिल्ला अध्यक्ष  लक्ष्मी पाख्रीन, माओबादी केन्द्र थाहा नगर कमिटि सदस्य इच्छा पुर्ण कार्की, मनोज कुमार अधिकारी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।

 

https://www.thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...