jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र निकट कैलाश-काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा राजकुमार ब्लोन

FB_IMG_1723296308691-1723390153.jpg

शनिबार काठमाण्डौ थानकोट त्रिभुवन पार्कमा आयोजित कार्यक्रमबाट राजकुमार ब्लोनको अध्यक्षतामा २५ सदस्यीय कैलाश काठमाण्डौ सम्पर्क समन्वय समिति गठन भएको हो ।

भेलाले ब्लोनलाई अध्यक्ष त्यस्तै उपाध्यक्षमा मिनराज रसाईली,मान सिंह ब्लोन र राजेन्द्र मोक्तान चयन भएकाछन् । समितिको सचिबमा पासाङ तितुङ्ग, सह सचिबमा वीर बहादुर गोले , कोषाध्यक्ष अनु खत्री सर्ब सम्मत चयन गरिएको हो ।

कैलाश घर भएर काठमाण्डौमा काम , अध्ययन तथा ब्यबसायको शिलसिलामा उपत्यका भित्र छरिएर रहेका माओबादी केन्द्र समर्थकहरुलाई कार्यक्रमले गोलबद्ध गराएको छ । झन्डै एक सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रमका प्रमुख अतिथी पार्टिका केन्द्रिय सदस्य तथा निबर्तमान बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानले समितिको औचित्यको बारेमा प्रष्ट पार्नुभएको थियो ।

संघीयता आएपछी बजेट तल्लो तहमा पुगेपछी अहिलेका नब सामन्तिहरुलाई पिर पर्न थालेकोछ भन्दै मुक्तानले ठगेर खाने नेतृत्वलाई जनताले चिन्न जरुरी रहेको बताउनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार ,अनियमितता, दलाल र तस्करहरुलाई कानुनको कठघरामा ल्याउदै गर्दा सरकार ढलेको बताउनुभयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कार्यक्रमका बिशेष अतिथी बिजय गौतमले नया बनेको कमिटीले भ्याली भित्र मकवानपुरको उपस्थिति बलियो उपस्थिती हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।

पार्टी केन्द्रिय सदस्य गौतमले कसैले चाहादैमा पार्टी नसकिने भन्दै पार्टी पुनर्गठित र परिमार्जन हुँदै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिती सम्योजक भिम पाख्रीनले हामी माओबादी सबै एक चोटि एक ढिक्का हुनु आवश्यक रहेको बताउनुभयो।

जिल्ला सचिब वीर बहादुर घलान ( ज्वाला)ले जनताको अवस्था बदल्न अझै लडाई जारी रहेको र जनताको वास्तविक मुद्दा सङ्ग माओबादी नजिक रहेर हिड्ने एक मात्र पार्टी भएको बताउनुभयो ।

कैलाश गाउँपालिका उपाध्यक्ष एबम कैलाश गाउँ कमिटी पार्टी अध्यक्ष बाल कुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टिका प्रदेश तथा जिल्ला तहका नेतृत्वले मन्तब्य राखेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...