pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 

1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले मुलुक माओवादीको एजेन्डामा हिंडेकोले कहिल्यै माओवादी कमजोर नहुने बताउनुभयो । 


शुक्रबार नेकपा माओबादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कमिटिको नवनिर्वाचित कमिटिको सपथग्रहण, प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै इन्चार्ज लामिछानेले माओबादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नु ऐलेको आवश्यकता भएको बताउनुभयो ।


नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगरको आतिथ्यता भएको कार्यक्रममा नव निर्वाचित कमिटीका पदाधिकारीलाई सपथग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो ।


नवनिर्वाचित वडा कमिटि अध्यक्ष रेवती दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटीको संगठानात्मक कार्ययोजना समेत तयार गरिएको थियो ।

 

बैशाख ५ गते भएको वडा सम्मेलनले रेवती दाहालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको थियो ।

कमिटीको उपाध्यक्षमा ऐक्का बहादुर थिङ, सचिवमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना सिकारी सुनुवार र कोषाध्यक्षमा मनिषा लामा चयन भएका थिए ।

त्यस्तै सदस्यहरुमा धर्म राजथला, सरोज पौडेल, उमेश लामा, नवराज तिमिल्सिना, लक्ष्मी सापकोटा लगायत चयन भएका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...