Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुर क्षेत्र न १ संयोगको भेट!

img_1665414117875_1-1665414171.jpg

मकवानपुरको राजनीतिक बृतमा पहिलोपटक अनौठो संयोग जुटेको छ।

लोकतान्त्रिक पद्धतिको जननी निर्वाचनमा पटकपटक पराजित भोग्दै आएका नेपाली काङ्ग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनमा भिड्ने पक्का भएको छ।

पंचायतकालिन राजनैतिक प्रणालीबाट नेपालको प्रधानमन्त्री को अभिलाषा बोकेका थापा झण्डै मुलुकको लामो समय सम्म सत्ताको बागडोर सम्हाल्दै आएका हुन।उनले २०४६ को राजनैतिक परिवर्तनपछि २०५१ सालमा निर्वाचित भएका थापा त्यसपछि २०६४ को संविधान सभाको चुनावमा समानुपातिक बाट प्रतिनिधित्व गर्दै वभिन्न कालखण्डमा सत्ताको नजिक रहदै आए।

यसपटक पनि कमल थापा नेकपा एमालेको समर्थनमा सुर्य चुनाव चिन्ह लियर क्षेत्र नं १ को उमेदवार हुनुलाई एउटा संयोग मात्र होइन बिडम्बना नै मान्न थालियको छ।नेपाली काङ्ग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्यय डिना पनि यहि क्षेत्र बाट निर्वाचनमा भाग लिने भएकोले मकवानपुरे राजनैतिक बृत्तमा एउटा अनौठो खाले परिवेश सिर्जना हुन थालेको विशेषण गर्न थालियको छ।

यी दुई बाहेक गत स्थानिय चुनावमा हेटौंडा उपमहानगर पालिकाको मेयर पदमा अप्रत्याशित मत लेराएका राप्रपा का दिपक बहादुर सिंह पनि यहि क्षेत्र बाट निर्वाचन लड्ने भएपछि यहाँको निर्वाचन झन रोचक हुने पक्कै छ।

दुई राजावादी ब्यक्ती र हिन्दु राज्यको माग गर्ने थापा र सिंह अनि संघीयता र धर्म निरपेक्ष र लोकतान्त्रिक गणतन्त्र पक्षधरको चुनावी भिडन्तमा कस्को पल्ला भारी हुने हो त्यो भने मंसिर ४ सम्म कुर्नै पर्ला।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...