pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बागमतीका ईसाइ समुदायले गरे डिना र छिन्तुलाई विजयी गराउने प्रतिबद्धता

chindin-1668085467.jpg

 बागमती/बागमती इसाई समाजले मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डिना र १ क का उम्मेदवार नेकपा माअाेवादी केन्द्रका प्रेम बहादुर पुलामी छिन्तुसंग अन्तरक्रिया गरेको छ । मकवानपुरको बागमती गाउपालिका २ माझगाउँमा अाज भएकाे कार्यक्रममा बागमती गाउपालिकामा बसाेबास गर्दै अाएका ईसाई धर्मावलम्बीहरूले दुबै उम्मेदवारलाई जितकाे शुभकामना दिदै मतदान गरि विजयी गराउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बाेल्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार डिनाले सबै धर्म समुदाय समान रहेको भन्दै ईसाई धर्मावलम्बीकाे हक अधिकारकाे पक्षमा अाफु सधैं लागिपर्ने बतनइन् । ईसाइ समुदायको मागहरू बाम लाेकतान्त्रिक गठबन्धनको सरकार बनेपछि पूरा गिरने उलने प्रतिबद्धता ब्यक्त गरिन् । ईसाइ समुदायलाई अन्य धर्मावलम्बीलाई जस्तै समान अधिकार दिने नेपालकाे संविधान २०७२ मा असहमति जनाउने ब्यक्ति नै अहिले यस क्षेत्रमा मत माग्दै अाएकाले सचेत हुन मतदातालाई उनले अाग्रह गरिन् । मकवानपुर प्रदेशसभा १ क का उम्मेदवार छिन्तुले चर्च भवनहरू निर्माणमा अाफुले सहयोग गरेकाे बताउदै समाधिस्थल निर्माणकाे लागि पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ईसाइ समाज बागमतीका अध्यक्ष पास्टर सामेल राईकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा करिब पाँच सय ईसाइ धर्मावलम्बी स्थानीयकाे सहभागीता थियोे ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...