Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बन्दका कारण उत्तरी मकवानपुर ठप्प 

skt-1612437836.jpg

प्रधानमन्त्रीको असंबैधानिक कदमको विरोधमा नेपाल कम्यूनष्टि पार्टी नेकपा ले आह्वान गरेको बन्दका कारण आज देश भरको जनजिवन अस्त व्यस्त बनेको छ । 
प्रधानमन्त्रीले हिजो संबैधानिक निकायमा असंबैधानिक तवरले नियुक्ती गरेपछि नेपाल कम्यूनष्टि पार्टी नेकपा ले आज आम हडतालको घोषणा गरेको थियो । 
बन्दका कारण उत्तरी मकवानपुरमा पनि जनजिवन प्रभावित भएको छ । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चलेनन् भने उद्योग कलकाराखाना बन्द भएका छन् । बन्दका कारण त्रिभुवन राजपथ दिन भर सुन सान थियो । 
थाहा नगर भित्र छिटपुट अटो तथा मोटरसाईकल चले पनि बन्द आह्वानकर्ताहरुले ठाँउ ठाँउमा अवरोध गरेका थिए । 
उत्तरी मकवानपुरका शिक्षण संस्था बन्द भए भने सबै बजार पनि दिन भर भएका थिए । 
थाहा नगरपालिकाका शिखरकोट ओखरबजार थानाबजार सहित बज्रबाराही बजार दिन भर ठप्प थियो । 
बन्द आह्वानकर्ताले ठाँउ ठाँउमा टायर बलेर सरकारका विरोधमा  नारा बाजी सेमत गरेका थिए । 
थाहा नगरमा आकस्मिक सेवाका सवारी साधन निर्बाध रुपमा संचालन हुन दिएको र बन्दमा कुनै अप्रिय घटना हुन नदिएको नेपाल कम्यूनष्टि पार्टी नेकपाका थाहा नगर अध्यक्ष अरुण रायमाझीले बताउनु भयो । 
यस्तै बन्दका काराण ईन्द्रसरोवर गाँउपालिका र कैलाश गाँउपालिकामा पनि प्रभाव परेको हाम्रा सहकर्मीले बताएका छन् । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...