jkmv-english-1784299234.jpg
Friday, 31 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध एकजुट बनौं-पुलामी

136944495_246493296927256-1610168564.jpg

 पौष नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) इन्द्रसरोबर गाउपालिकाको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा मकवानपुर सचिब प्रेम बहादुर पुलामिले प्रधानमन्त्रीले चाल्नुभएको असंवैधानिक कदमको बिरुद्ध एकजुट भइ संघर्षमा जुट्न कार्यकर्ताहरुलाइ आग्रह गर्नु भयो ।

पुलामिले केपि ओलिमा सन्काहा प्रबृत्ति हावि भएको ले उहाको पतन निश्चित भएकोले बताउनु भयो । कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख बद्री लम्सालले प्रधानमन्त्रीको असंवैधानिक कदम पश्चात् केहि ब्यक्ति पलायन हुन खोजेको बताउनु भयो ।

आधिकारिक नेकपा प्रचण्ड नेपाल ले नेतृत्व गरेको पार्टि नै भएकोले कसैलाइ भ्रममा नपर्न समेत अनुरोध गर्नु भयो । नेकपा इन्द्रसरोबर गाउ कमिटि अध्यक्ष ऋषिराम पुडासैनीको अध्यक्षतामा भएको बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा इन्द्रसरोब गाउपालिका इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य तथा सह इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जीवन लामा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम इन्द्रसरोबर गाउ कमिटि सचिब बिर्जु पदम लामाले संचालन गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...