himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'

InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती सम्भवत: प्रतिनिधि सभा सदस्यको रूपमा इतिहासमै पहिलोपटक “कान्छो” “मानननीय”को रूपमा संसद छिर्दैछन् ।
केवल २५ वर्षका उप्रेतीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३० हजार ५० मत ल्याएर एमालेका युवा नेता तथा त्यस क्षेत्रका प्रभावशाली व्यक्ति महेश बर्तौला तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवम् थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्ट जस्ता पात्रलाई पराजित गर्दै संसदको यात्रा तय गरेका छन् ।
मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भए लगत्तै आफै पनि जेन-जी रहेका उप्रेतीले जेन-जी आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरूलाई सदनमा उठाउने र नीतिगत भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्ने राजनीतिक लक्ष्य रहेकोे बताएका छन् ।
मकवानपुर क्षेत्र नं २ मा राजनीतिक दलका १६ र स्वतन्त्र ५ गरि कुल २१ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५६ हजार ८ सय ९९ जना मतदाता रहेका छन् ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

khane-1774766593.png