pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पालुङ जेसिजको साधारणसभा उद्घाटन सक्कियो:-,बन्दसत्र जारी।

IMG_20211210_125908_720-1639133673.jpg

पालुङ जेसिजको २१ औ साधारणसभाको आज थाहा नगरका उपप्रमुख खड्गबहादुर गोपालीले उद्घाटन गर्नुभएको छ।पालुङ जेसिजको सभा हलमा सस्थाका २०२१ का अध्यक्ष जेसि नवराज लामाको सभाअध्यक्षता मा सम्पन्न कार्यक्रममा पालुङ जेसिज का सस्थापक अध्यक्ष पुर्सोत्तम ढकाल,२००२ का अध्यक्ष पुर्सोत्तम कार्की,२००८ का अध्यक्ष भरत गोपाली,२०१९ का अध्यक्ष कुमार नेगि ,पुर्ब अध्यक्ष हरु बिजयश्याम अमात्य ,सुरेन्द्रमान,प्रधान,शिबकुमार खत्री ,सानोभाइ कार्की,निबर्तमान अध्यक्ष मनोज रायमाझी ,थाहा नगर उद्योग बाणिज्य संघ का अध्यक्ष कबिराज ढकाल,शिन्धु बिकास बैंक पालुङ साखाका प्रमुख नरेन्द्र सापकोटा ,कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका ब्यबस्थापक राजन मिश्र,रेडियो पालुङ का स्टेसन म्यानेजर धुर्बराज ढकाक,प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी,शिखर बचत तथा ऋण सहकारी का ब्यबस्थापक सुमन बिष्ट ,ईलाका प्रहरी कार्यालयका प्रमुख ,हिमालयन बोर्डिङ स्कुलका प्रीन्सिपल बाबुलाल कार्की लगायतका अतिथी हरुको उपस्तिथि रहेको थियो।उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि खड्गबहादुर गोपालीले युवा हरुको ब्यक्तित्व बिकासमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने सस्था जेसिज भएकोले आम युबाहरुको समस्या नेतृत्व र ब्यक्तित्व बिकास गर्न अब आउने नेतृत्व सफल रहोस भन्ने कामना सहितको शुभकामना दिनुभयो।तेसैगरी शुभकामना दिदै पुर्ब अध्यक्ष सुरेन्द्रमान प्रधान ले आगामी २०२२ को अध्यक्ष र अन्यपदमा सहमती बाटै चुनिन आग्रह गर्दै सहमती पनि प्रजातान्त्रिक पद्धति भएको बताउदै आगामी नेतृत्व ले थाहा नगरमा रहेको युबाहरुलाइ बढी भन्दा बढी रुपमा समेट्दै लान सुझाव दिदै अब बन्ने समितिलाइ शुभकामना दिनुभयो।अर्का अतिथी पालुङ जेसिजका सस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले कार्यक्रम सफलताको शुभकामना दिदै जेसिजमा युवाहरूलाई प्रोत्साहन गर्न नया नेतृत्व सफल हुने आस गर्दै भाबी नेतृत्व ले युवाहरुमा भातृत्व बिकासगर्न नयाँ कदम र नया कार्यक्रम थाल्न सुझाउनु भयो।उद्घाटन पश्चात् बन्द सत्र सुरु भएको छ।सभाले २०२२ का लागि पालुङ जेसिज को ७ कार्यकारी पद एक अध्यक्ष दुई कार्यकारी उपाध्यक्ष र चार उपाध्यक्ष चयन गर्ने छ ।७ पदका लागि अध्यक्षमा ४ ,कार्यकारी उपाध्यक्ष मा ४ र उपाध्यक्ष मा ९ जनाको उम्मेद्बारी परेको निर्बाचन आयुक्त मनोज रायमाझी ले जानकारी दिनुभयो ।वहाका अनुसार अहिले सहमतिको प्रयास भैरहेको जेसिज हल बाट रायमाझी ले बताउनुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...