jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेपाली काङ्ग्रेस थाहा नगरको क्रियाशील सदस्य भेलामा गठबन्धन उमेदवारको संवोधन

kangres2-1667745175.jpg

 नेपाली काङ्ग्रेस थाहा नगर कार्य समिति द्वारा आयोजना गरिएको शुभेच्छुक ,भातृसंगठन,क्रियाशील सदस्य तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मकवानपुर क्षेत्र न.२ का वाम-लोकतान्त्रिक गठवन्धनका उमेदवार हरुले संवोधन गरेका छन।भेलालाई संवोधन गर्दै गठबन्धन दलका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र न.२ का उमेदवार पुर्व स्वास्थ मन्त्री तथा नेकपा एकीकृत समाजवादी स्थायी समिती सदस्य विरोध खतिवडाले भेलामा आफ्नो प्रतिबद्धता जनाउदै विकास निर्माणका काममा निर्वाचन पछि साझा अवधारणा बनाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन।उनले भने "गठबन्धन बिजयी भएको खण्डमा विकास निर्माणका काममा दलगत पुर्वाग्रह नराखिने वचन बद्द्ता व्यक्त गर्दै गठबन्धनको विजयी भएको खण्डमा आफ्नो क्षेत्रमा चारगुणा बढी विकास गर्ने बताए" साथै उनले यो गठबन्धन प्रक्रियावादी सक्तिहरुलाइ निर्वाचन बाट परास्त गर्नको निम्ति भएकोले नअलमलिन आग्रह गरे । भेलालाई संवोधन गर्दै नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति तथा मकवानपुर प्रदेश सभा २ ख का साझा उमेदवार इन्द्रबहादुर बानियाँले नेपाली काङ्ग्रेस हावादारी कुरा गर्ने पार्टी नभएको बताउदै इन्तु,किन्तु,परन्तु केही नभनी गठबन्धनका उमेदवारलाई मतदान गर्न कार्यकर्तालाई आग्रह गरे उनले भने काङ्ग्रेस ३ बर्ष धैर्यताका साथ सांसद अवरुद्ध नगरी प्रतिपक्षमा बसेको स्मरण गराउदै अवको पाँच बर्ष एमालेलाई प्रतिपक्षमा राखेर देखाउने ठोकुवा गर्नुभयो। तेसै गरि अर्का उमेदवार प्रदेश २ क का कुमारी मोक्तानले संविधानको कार्यान्वयन ,तिनै तहका सरकार संचालन गर्दै जनताको अवस्था परिवर्तन गर्नको लागि गठबन्धन आबश्यक रहेको बताउदै,पुराना तिता कुरा बिर्सिएर मत हाल्न आग्रह गर्दै आफू काङ्ग्रेस ,माओवादी ,समाजवादी,र जनमोर्चा समेतको उमेदवार भएकोले गठबन्धनकै जिम्मेवारी बोकेर हिड्ने प्रतिबद्धता व्यक्त गर्दै शंका नगरिदिन आग्रह गरे। काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा,काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,महासमिती सदस्य जयराम लामिछाने ,क्षेत्रीय सभापति खड्गबहादुर गोपाली,गठबन्धन निर्वाचन अनुगमन समिती मकवानपुर संयोजक माइकल रामचन्द्र अर्याल,उमेदवार द्वय विरोध खतिवडा ,कुमारी मोक्तान ,लगायत नेपाली काङ्ग्रेस थाहा नगरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...