pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा माओवादी केन्द्र थाहा नगरअधिबेशन मङ्सिर ११ मा।

IMG_20211121_142506_500-1637488605.jpg

नेकपा माओवादी केन्द्र थाहा नगरकमिटी को नगर अधिबेशन केन्द्रिय तालिका अनुरुप मङ्सिर ११ गते पालुङ जेसिजको सभाहलमा हुने भएको छ।अधिबेशन सफल पार्न आज बसेको माओवादी केन्द्र नगरकमिटी सचिबालय बैठकले अधिबेशन भब्य र सभ्य बनाउन नगर अध्यक्ष अरुण रायमाझी को अध्यक्षतामा २६ जनाको मुल आयोजक सचिबालय गठन गरेको छ।अधिबेशन सफल पार्नको निम्ति विभिन्न उपसमिती समेत गठन गरियको छ,उपसमिती हरुमा हिरेन्द्र रायमाझीको संयोजक र संखर तामाङ,मिना लामा सदस्य रहेको खाना ब्यबस्थापन समिती,राजकुमार केसि संयोजक तथा संग्राम बिष्ट ,दिपक लामा र प्रमोद गोपाली सदस्य रहेको झण्डा ब्यानर र सभाहल तेसैगरी प्रचारप्रसार को संयोजकमा शम्भु अधिकारी ,स्वयंसेवक संयोजक मा मानसिङ दोङ सदस्यहरू बिनोद केसि,श्याम गोले र अरुण मोक्तान रहेकाछन तेस्तै आर्थिक बिभाग उपसमिति मा सुबिन भक्त श्रेष्ठ ,सकुन्तला गोपाली,बिक्रम बिष्ट सदस्य र जमिन दियाली संयोजक रहेका छन।माओवादी केन्द्र थाहानगरले केन्द्रिय तालिका अनुसारनै थाहा नगरको सबै वडामा अधिबेशन गरि प्रतिनिधि पर्यवेक्षक टुङ्गाइ सकेको र नामावली नगरकमिटिमा आइसकेको नगर इन्जार्ज लक्षमण बिष्टले बताउनुभयो ।अधिबेशनले माओवादी केन्द्र थाहानगर कमिटी निर्बाचित गर्नेछ।

IMG_20211121_142506_500-1637489594.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...