jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

घर फर्कदै पुराना माओवादी

326618781_865243754688045-1675005541.jpg

माघ, हेटौडा - मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी र बिपी कांग्रेस सहितको नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको छ। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार बिहान पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य एवम् जिल्ला सह इन्चार्ज, जिल्ला सचिवालय सदस्यहरु लगायत बिपी कांग्रेसबाट समाहित भएका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्नु भएको हो । नेकपा क्रान्तिकारी माओवादीको सागर उप्रेतीको नेतृत्वमा १६ जना र बिपी कांग्रेसबाट १ जना गरि १७ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नवप्रबेशीहरु बीच सम्बोधन गर्दै पार्टी पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले हिजो हामी संगै थियौ, पुन: आफ्नो घर फर्किनु भयो अब टुटफुटले राजनैतिक गन्तब्यमा नपुग्ने भएकोले अब सबैजना एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनु पर्ने अवस्था आएको बताउनुभयो । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलानको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, जिल्ला सदस्य दिनेश श्रेष्ठ, अजिब भट्टराई, हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर, वाइसीएल मकवानपुरको संयोजक लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

 

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...