pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

दुई दुई पटक संसद विघटन गर्नेलाई के भनेर भोट दिने:-रामनारायण बिडारी

ram-narayan-1392x642-1649663429.jpg

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रामनारायाण बिंडारीले  प्रतिगमनकारीहरुलाई स्थानिय तहको जनताले निर्वाचनमा सबक सिकाउने बताएका छन ।
नेकपा माओबादी केन्द्र मनहरीको सम्पर्क कार्यालयको सोमबार रजैयामा उद्घाटन गर्दै केन्द्रिय सदस्य बिंडारीले उक्त कुरा बताएको हो । दुई– दुई पटक प्रतिनिधि सभाको बिघठन गरेर देश र जनतालाई धोका दिएको भन्दै केन्द्रि सदस्य बिंडारीले अबको स्थानिय तहको निर्वाचनमा उक्त कार्यको हिसाब किताब जनताले गर्ने समय आएको बताए । प्रतिगमनकारीको समाप्त हुने दिन आएको छ , जनताले त्यस दिनको प्रतिक्षा गरिहेका छन उनले भने । त्यसै गरि केन्द्रिय सदस्य बिंडारील आवश्यक्तको आधारमा गठबन्धन गर्नु पर्ने बताए । स्थानिय तहका नेतृत्वकर्ताहरुले गठबन्धनको आवश्यक्त महशुस गरेमा गठबन्ध गर्न सकिने बताए ।
मााओबादी केन्द्रका केन्दिय सदस्य रामनारायण बिंडारीको प्रमुख आथित्यमा भएको कार्यक्रम मनहरीका चुनावी कमाण्डर बिर बहादुर (ज्वाला) को सभाअध्यक्षतामा भएको थिया । त्यसै गरि माओबादी केन्द्र प्रदेशटी सदस्य सिता पुलामी मगर , मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन , अध्यक्ष राप्रसाद कालाखेति सचिव संञ्जि पाठक , अनेमा संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला ग्लान लगाएतका उपस्थीती रहेक थिए ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...