jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगरपालिकाकाे ०७८/०७९को निति तथा कार्यकम सहितको बजेट नगर उपप्रमुख खड्ग गोपालिले प्रस्तुत गर्नु हुँदै

205900043_242141823996580-1624521199.jpg

थाहा नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा सभा शुरु भएको हो । सभामा थाहा नगरपालिका उपप्रमुख खडगबहादुर गोपालि, जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर गोपाली, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली काङ्ग्रेस थाहा नगर अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले थाहा नगर सचिब कुमार नेगी, जनता समाजवादीका इन्द्रबहादुर श्रेष्ठ, साझा बिवेकशिल पार्टीका थाहा नगर अध्यक्ष माधब कार्की, राप्रपा थाहा नगर अध्यक्ष नबिन रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानको आतिथ्यता रहेको छ । यो नगर सभा थाहानगरपालिका कार्यपालिकाको कार्यकालको अन्तिम सभा हो । ऐले ०७८/०७९को निति तथा कार्यकम सहितको बजेट नगर उपप्रमुख खड्ग गोपालिले प्रस्तुत गर्नु भइरहेको छ ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...