Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

थाहामा दीप प्रज्वलन गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइयो।

FB_IMG_1702906493380-1702906590.jpg

आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मुल नाराका साथ वैदेशिक रोजगारको क्रममा मृत्यु,अंगभंग र सम्पर्कबिहिन भएका कामदार हरुको सम्झनामा थाहा नगरपालिका शिखरकोटको कृष्ण मन्दिर चोकमा दिपप्रज्वलन गरि मनाइएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालीका ,मनहरी गाउँपालिका र बकैया गाउँपालिकाको सहकार्य तथा थाहा नगरपालिकाको आयोजनामा दिपप्रज्वलन गरियको हो। बेलुकी ५ बजे भएको कार्यक्रममा थाहा नगरपालिका आप्रवासी हित संरक्षण मंचका संयोजक सुमन रायमाझीको अध्यक्षता तथा  वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा  दिप प्रज्वलन गरियको थियो।कार्यक्रममा थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी,थाहा नगरपालिकाका सूचना अधिकारी  सुरज कुमार भुजेल,लगायत सामीका मेलिना खत्री,सुनिता बस्नेत,बबिता बिष्ट ,लगायत स्थानियहरुको उपस्थिती रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg