pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहामा जनयुद्ध दिवस मनाइयो,आज बेलुकी १२ वटै वडामा वाइसीएलले द्विप प्रज्वलन गर्ने।

IMG_20220213_125037_875-1644747055.jpg

थाहा नगर/ नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको आयोजनामा आज २७ औं जनयुद्ध दिवस एक कार्यक्रम गरि मनायको छ।थाहा नगरको बिकास घरमा सम्पन्न कार्यक्रम नेकपा माओवादी केन्द्र थाहा नगरको नव निर्वाचित अध्यक्ष बिनोद कुमार लामा को अध्यक्षता तथा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बिष्णु बिष्ट आदर्शको प्रमुख आतिथ्यता तथा अन्य अतिथिहरु प्रदेश सदस्यहरु लवशेर बिष्ट , ,ज्योति रायमाझी ,इन्द्र बहादुर श्रेष्ठ ,थाहा नगरका जनयुद्धका सहिद सुनिता गोपालीका आमा मनमैजु गोपाली,माओवादी केन्द्र थाहा नगरका वरिष्ठ नेता तथा पुर्व अध्यक्ष  अरुण रायमाझी ,माओवादी केन्द्र इन्द्रसरोबर इन्चार्ज बिनायक गोले,सहिद सुनिता गोपाली स्मृति प्रतिस्ठान का अध्यक्ष सुवर्ण गोपाली ,माओवादी केन्द्र थाहा नगर निर्वाचन आयोग प्रमुख बिमल कुमार बिष्ट ,अखिल नेपाल शिक्षक संगठनका थाहा का अध्यक्ष मनोज रायमाझी ,थाहा नगर वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का राजेस के सी ,४ का दिपक लामा ,पुर्व जनमुक्ति सेना हरु ,पार्टीका जनबर्गिय संघसंगठनका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रदेश सदस्य ज्योति रायमाझीले  जनयुद्धमा थाहा नगरबाट सहिद भएका ६ जना सहिदको सदाहतको उच्च मुल्यांकन गर्दै १० बर्ष जनयुद्ध बाट आयको उपलब्धि  गणतन्त्र ,संघीयता ,धर्म निरेपेक्षता,समाबेशीता जोगाउन अहिलेको निर्वाचन पद्धति ले नसक्ने हुदा सहिदहरुको सपना र जनयुद्ध को मर्म अनुरुप पार्टी अब पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा  जोड दिनुभयो।तेसै गरि जनयुद्धमा आफ्नो कमान्डमा युद्ध लडि जनमुक्ति सेनाको रुपमा १० बर्ष आफ्नो जीवन समर्पित गरेका हाल माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिष्णु बिष्ट आदर्शले माओवादीले १० बर्ष जनयुद्धमा जनता सङ गरेका बाचा बिर्सेको भान भएपनी बिचलित नभएको बताउदै सहिदको सपना पूरा गर्न माओवादी प्रतिबद्ध रहेकोे ले पार्टी नेतृत्वलाई खबरदारी गरिरहने बताउनुभयो।साथै वहाँ ले आम नेता कार्यकर्ता लाई देश र जनतालाई अगाडि राख्दै पद लाई गौण राखी काम गरे मात्र सहिदको सम्मान हुने बताउनुभयो ।      जनयुद्ध दिवसकै अबसरमा माओवादी केन्द्रको युवा संगठनले आज बेलुकी ६:३० बजे नगरको १२ वटै वडामा जनयुद्धका सहिद र बेपत्ता परिवारको सम्झनामा द्विप प्रज्वलन गर्ने वाइसीएल थाहा नगर सचिव युवराज बिष्टले जानकारी दिनुभएको छ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220213_113018_366-1644747056.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...