pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहाको ७ नं.वडामा वाईसियल कमिटि गठन, गोलेको नेतृत्वमा कमिटि विस्तार

7-1629782636.jpg

वाईसियल थाहा नगर कमिटिले सोमबार थाहा नगरपालिका वडा नं. ७ को वडा भेला सम्पन्न गर्दै वाईसियल वडा कमिटि विस्तार गरेको छ । थाहा नगरपालिका वडा नं. ७ मा रहेको चिसापानी कैलाश डाँडाको सामुदायिक भवनको सभाहलमा भएको भेलाले तिलक बहादुर गोले अध्यक्ष, र तुलाराम थिङ सचिव रहने गरि २१ सदस्यीय वडा कमिटि विस्तार गरेको हो ।नवगठित कमिटिका उपाध्यक्षमा बुद्ध मुक्तान, देवेन्द्र गोले सहसचिव सञ्जिव मोक्तान,  कोषाध्यक्षमा रीता सुनार, सदस्यहरुमा विनोद राना मगर, सुमन मोक्तान, साजन थिङ, विरमान गोङ्वा, बाबुराम स्याङ्दान, विष्णु वाईवा लगायतका रहेका छन् ।

वाईसियल थाहानगर अध्यक्ष मानसिं दोङको सभाध्यक्षता तथा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला कमिटि अध्यक्ष तथा थाहा नगर ईन्चार्ज लक्ष्मण विष्टको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला कमिटि सदस्य तथा ईन्द्रसरोबर गाउँपालिका ईन्चार्ज विनायक गोले, जिल्ला कमिटि सदस्य जयराम रायमाझि, नगर सचिवालय सदस्य विनोद केसी, वडा नं। ७ वडा कमिटि अध्यक्ष रामबहादुर स्याङ्तान, वाईसियल प्रदेश कमिटि सदस्य दिपक लामा,  जिल्ला सदस्य तथा उद्योग पर्यटन विभाग प्रमूख अरुण मोक्तान, जिल्ला कमिटि सदस्य श्याम गोले, नेमराज थिङ, लगायतको उपस्थिति रहेको थियो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...