himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

गहना बनाउन सिकियो अब ब्याबसायिक बन्छौ:-सहभागी

IMG_20220605_160012_245-1654437894.jpg

बिध्यालय जान छाडेका थाहा नगरपालिकाका २४ जना किशोरीलाई गत जेठ् १६ गतेदेखि संचालित एक हप्ते कृस्टलको गहना बनाउने तालिम आज समापन भएको छ।
आज बिकास घर शिखरकोटमा सम्पन्न कार्यक्रम थाहा नगरपालिका महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचय बितरण शाखाले आयोजना गरेको हो।
तालिम नेपालकै ख्यातिप्राप्त सिपबिकास केन्द्र काठमाडौ तथा श्रीजनशिल कृस्टल हस्तकला उद्योगकि संचालक कमला सुवेदीले प्रशिक्षण दिरहनुभएको तालिम समापन समारोहमा आफ्नो मन्तब्य राख्दै प्रशिक्षक सुवेदीले रुप राजा ,सीप कमारो भन्ने जवाना अहिले नरहेको अहिले सीप राजा,रुप कमारो हुने हुदा सिकेको सिपलाइ खेर नफाल्न आग्रह  गर्दै आफुले सिकेको सीप हस्तान्तरण गर्दा खुसी लाग्ने बताउदै प्रमाणपत्र सिरानी हालेर नसुत्न आग्रह गर्दै सिकेको सीप ब्याबसायिक नभए सुतेको सरह हुने हुदा ब्याबसायिक हुन आग्रह गर्दै कृस्टलको मात्र नभएर स्थानिय रुपमा पाइने अल्लो,सिस्नो ,भाङ्ग लगायतका लाई उपयोग गर्न ,गराउन स्थानिय सरकारलाई आग्रह तथा हाम्रो होइन राम्रो लाई उद्यमबिकास तालिम दिन आग्रह गर्नुभयो ।
तालिममा सहभागी मध्य मेनुका दुरेलीले नगरपालिकाले दियको सिपलाइ ब्यबहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा एडभान्स कोर्सको समेत अपेक्षा रहेको बताइन ।
तालिमपछि निरन्तरताको आसगर्दै नगरमा कोशेली घर छिट्टै संचालन हुन लागेको हुदा किशोरीहरुले उत्पादन गरेको सामाग्री नगरपालिकाले नै किनिदिने तथा तालिमपछि किशोरिहरुले आफ्नो सीप ब्यबहारमा उतारेको छ कि छैन भनेर वडा कार्यालय मार्फत निरन्तर अनुगमन गरिरहने तालिम संयोजक प्रतिमा मोक्तानले बताउनुभयो।
वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा सामाजिक बिकास सदस्य पबित्रा कार्कीको अध्यक्षता मा सम्पन्न समापन कार्यक्रममा महिला उद्यमि कल्पना बलामी थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगि ,पुर्व कार्यपालिका सदस्य जानुका ढकाल लगायतकाले सहभागी हरुलाइ शुभकामना दियका थिय।कार्यक्रममा ब्यबसाय सुरु गर्न टेवा रकम को साटो कृष्टलको गहना बनाउने सामान सहभागीहरुलाई प्रदान गरियको थियो भने सोही अवसरमा प्रमाणपत्र समेत प्रदान गरियको थियो।
सहभागिहरुले निर्माण गरेको हस्तकला सामाग्रीको समेत प्रदर्शन गरियको कार्यक्रममा अतिथिहरुलाइ सहभागीले नै बनाएका हस्तकला सामान मायाको चिनोको रुपमा प्रदान गरिएको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220605_151500_604-1654437898.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg