Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गठबन्धन दलको थाहाको वडाहरुमा प्रचारप्रसार तिव्र ।

Screenshot_20221105-20361-1667659920.png

वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति थाहा नगरले नगरको विभिन्न वडामा आफ्नो चुनावी प्रचारप्रसार लाई तिब्रता दियको छ।

थाहा नगरपालिकाको १,९,१० न वडामा गठबन्धन दलको उमेदवार सहितले कार्यक्रम गरेका हुन ।कार्यक्रममा मकवानपुर क्षेत्र न २ क का उमेदवार कुमारी मोक्तान र प्रतिनिधि सभा क्षेत्र  २ का उमेदवार विरोध खतिवडाले संवोधन गरेका थिय।

संवोधनका क्रममा उमेदवार मोक्तानले थाहा नगर र ईन्द्रसरोवर गाउँपालिकाको पर्यटन र कृषि लाई उत्पादन संग जोडेर यश क्षेत्रका जनताहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भुमिका खेल्ने वताउदै यसका लागि गठबन्धनको जित आवश्यक रहेको बताए भने उमेदवार खतिवडाले यो गठबन्धन संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि भएको बताउदै,एमालेको संगत पुरातनवादी दल र व्यक्तिहरु संग बढ्दै गैरहेकोले आन्दोलन बाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गैरहेकोले उपलब्धि रक्षाका लागि गठबन्धनका साझा उमेदवार लाई बिजयी बनाउन आग्रह गरे।

प्रचारप्रसार प्रचार कार्यक्रम वडा निर्वाचन परिचालन समितिका संयोजक हरुको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा थाहा नगर निर्वाचन परिचालन समितिका संयोजक प्रमोदकृष्ण जोशी ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने,एकीकृत समाजवादीका नेता ईश्वर रुम्बा,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामा ,समाजवादी का नगर अध्यक्ष सानुकाजी गोपाली ,किरणमान वल,क्षेत्र न २ निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट,नेपाली काङ्ग्रेस महासमिति सदस्य जयराम लामिछाने ,क्षत्रीय सभापति खड्ग गोपाली ,लगायत गठबन्धन दलका वडा प्रतिनिधि ,मतदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो

Screenshot_20221105-20361-1667659931.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...